काठमाडौं । साप्सु कालिका हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त प्रस्तावसहित असोज १२ गते साधारण सभा बोलाएको छ । सभा कम्पनी कार्यालय, महाराजगंज, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।
साप्सु कालिका हाइड्रोपावरले आइपीओ जारी गर्ने

