सान्जेन जलविद्युतको ३६ लाख ५० हजार कित्ता सेयरको लक इन अवधि कात्तिक २८ गते सकिंदै

काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडद्वारा  स्थानिय बासिन्दाहरूका लागि छुटाएको सेयरको लक इन अवधि आगामी कात्तिक २९ गते सकिने भएको छ । स्थानिय बासिन्दाहरुका लागि होल्ड गरेको ३६ लाख ५० हजार  कित्ता सेयरको लक इन अवधि समाप्ति हुनेछ । यी सेयरहरु लक इन खुलेपछि दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार