बरुण हाइड्रोपावरको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । कम्पनीले जारी गरेको १०० प्रतिशतले हकप्रद सूचीकरण गरिएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार