काठमाडौं । सिक्लेस हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।नेप्सेका अनुसार सिक्लेसको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बुधबारको अन्तिम कारोबार मूल्य ६६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो।समायोजन पश्चात सेयर भाउ ५७३.९१ रुपैयाँ कायम भएको छ ।
सिक्लेस हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्छ ?

