काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को साधारण सभा पुस २२ गतेका लागि तय गरेको थियो । तर, गणपूरक सङ्ख्या नपुगेका कारण सभा स्थगित भएको छ।
राधी विद्युतको साधारण सभा स्थगित