तेह्रथुम पावर कम्पनीको शेयरको लक इन अवधि समाप्त हुदै

काठमाडौं । तेह्रथुम पावर कम्पनीको स्थानिय, कर्मचारी र संस्थापकमा रहेको ३२१६००० कित्ता शेयरको लक इन अवधि २७ गतेबाट समाप्त हुँदै छ । कम्पनीले कम्पनीले  २०७८ श्रावण ५ गते देखी २०७८ श्रावण १९ गतेसम्म स्थानीय बासिन्दाहरुका लागि तथा मिति २०७८ भाद्र ९ देखि भाद्र १३ गते सम्म सर्वसाधारणमा ( कर्मचारीहरु समेतमा) निष्कासन तथा बिक्री खुल्ला गरी सर्वसाधारणको मिति २०७८ भाद्र २५ गते निश्काशन गरेको थियो ।

संस्थापक र कर्मचारीलाई बितरण गरिएको शेयर तिन बर्ष सम्म किनबेच गर्न नपाउने कानुनी व्यबस्थाका कारण सो शेयर लक इन मा रहेको थियो । सो शेयरको असार २७ गते तिन बर्ष पुरा भएर किनबेचमा आउन लागेको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार