RE
Global College

दुधकोशी–४ आयोजनालाई सर्वेक्षण अनुमति

काठमाडौं । सानिमा मिडल तमोरको सहायक कम्पनी तमोर व्योमा हाइड्रो प्रा.लिले सोलुखुम्बुस्थित दुधकोशी–४ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको छ।

कम्पनीले वैशाख ११ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको Department of Electricity Development बाट ४७ मेगावाट क्षमताको उक्त आयोजनाको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र (वि.वि.वि. ०८२/८३ वि.उ.स. १५४०) प्राप्त गरेको हो ।

यो परियोजना Vyoma Hydropower Pvt. Ltd. र सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेडबीचको संयुक्त लगानी (JV) बाट स्थापना गरिएको परियोजना कम्पनीमार्फत अघि बढाइनेछ।

NECO

Leave Your Comment

Related News