CLI

बजेटले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानमा निजी साझेदारी लगानीमा व्यवस्थापनको काम गरिने

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले गोरखकाली रबर उद्योग लगायत ७ वटा सार्वजनिक संस्थानमा निजी साझेदारी लगानीमा व्यवस्थापनको काम आगामी वर्ष भित्र गरिने छ ।

Leave Your Comment

Related News