काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले सरकारी निकायलाई आवश्यक सूचना प्रविधि उपकरण एकै निकायबाट खरिद गरिने छ ।
डिजिटल प्रविधिमा लगानी वृद्धि गरिने छ । नेपाल राष्ट्र बैंकको सु्परिवेक्षणमा फिनटेक मार्केट प्लेस स्थापना ग रिने छ ।
सूचना प्रविधि उपकरण एकै निकायबाट खरिद गरिने


