CLI

काठमाडौको स्युचाटारमा देशको पहिलो सार्वभौम एआइ कम्युटर केन्द्र स्थापना गरिने

काठमाडौं । आर्थिक वर्ष २०८३/ ८४ को बजेटले नेपालाई अािर्टिफसयल इन्टीलेजन्स एआईमा युगमा आत्मविश्वसासका साथ प्रवेश गराउन पहल गर्ने छौं । काठमाडौको स्युचाटारमा देशको पहिलो सार्वभौम एआइ कम्युटर केन्द्र स्थापना गरिने छ ।

Leave Your Comment

Related News