CLI

विद्युत खरिद सम्झौता भएका तर निर्माण अघि नबढाएका जलविद्युत केन्द्रहरुको खारेज गर्ने

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले विद्युत खरिद सम्झौता भएका तर निर्माण अघि नबढाएका जलविद्युत केन्द्रहरुको खारेज गरी ,नयाँ स्वरुप टेक एण्ड पेमा पीपीए गर्ने प्रबन्ध गरिने छ । १० मेगावट भन्दा कम अयोाजनाको तत्काल पीपीए गर्ने छौं ।

Leave Your Comment

Related News