CLI

कृषि उपज र बजारीकरणमा ४० प्रतिशतसम्म छुट

काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेटले  सरकारले कृषि उपज र बजारीकरणमा ४० प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । बजेट भाषणमार्फत यस्तो घोषणा गरिएको हो ।

Leave Your Comment

Related News