डब्लु.टि.आई.कच्चा तेलको प्राविधिक बिश्लेषण :मुल्य केहि सच्चिन सक्ने सम्भावना

मासिक मैनबत्तीहरुको आधारमा डब्लु.टि.आई.कच्चा तेलको मुल्य २०१६ फेब्रुवरीमा, २००६ देखि कै न्यूनतम बिन्दु २६.०४ डलर (प्रति ब्यारल)मा टेवा प्राप्त गरि बजार बढेको छ । मुल्य प्रवृतिको तल्लो र माथिल्लो बिन्दुहरु बढ्ने क्रममा रहेकोले बजार बढ्दो प्रवृतिको र सकारात्मक देखिएको छ । यसले बजारमा आपूर्तीभन्दा माग बढी भएको संकेत गर्दछ । बजार बढ्ने क्रममा भए पनि […]

सिद्धार्थ लगानी वृद्धि योजनाले कति दियो त पाँच वर्षमा प्रतिफल ?

सर्वसाधारणसंग छरिएर रहेको सानो सानो पूँजीलाई एककृत गरी बजारमा उपलब्ध लगानीका बिबिध क्षेत्रहरुमा धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रही जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल आर्जनको उदेश्य सहित सामुहिक लगानीकोषले विभिन्न योजना संचालन गर्ने क्रमले ब्यापकता पाएको छ। हरेक मर्चेन्ट बैंकिंग गर्ने संस्थाले सामुहिक लगानीकोषका विभिन्न योजना संचालन गर्ने चलन चलेको छ।  सामुहिक लगानीकोषका योजनाहरु सुरक्षित […]

सुनको प्राविधिक बिश्लेषण : सुन अझै बढ्न सक्ने

इक्विटी नेपाल – काठमाडौँ : मासिक मैनबत्तीहरुको आधारमा सुनको मुल्य ३ बर्ष देखि प्रवृतिहिन रहेको देखिन्छ । त्यस्तै गरि गत २ बर्षदेखि १३५० देखि १३७५ डलर (आउन्स अर्थात २८.३५ ग्राम मुल्य बराबर) को प्रतिरोध क्षेत्रलाई मुल्यले पटक पटक परिक्षण गरि रहेको देखिन्छ । प्रवृतिहिन रहेको मुल्यले यहि समयावधिमा सिमेट्रिकल ट्रायगंल (Symmetrical Trainagle) आकृति बनाउंदै गएकोले […]

साताभरमा सुनकाे मुल्यमा १ हजार ३ सयले वृद्धि, थप वृद्धि हुने सम्भावना

नेपाली बजारमा सुनकाे भाउमा वृद्दि भएकाे छ । बितकाे एक सातामा सुनकाे भाउ प्रतिताेला १ हजार ३ सय रूपैयाँले बढेकाे छ । अघिल्लाे साताकाे साेमबार छापावाल सुन प्रति ताेला ५७ हजार २ सय रूपैयाँ रहेकाेमा यस साताकाे साेमबार प्रति ताेला ५८ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यस्तै छापावाल सुनमा अाएकाे वृद्दि सँगै […]

नेपाल बैकर्स एशोसिएशनले कायम गरेको व्याज दरको सहमति र नबिल बैंकले पत्ता लगाएको लुप होल

इक्विटी नेपाल – काठमाडौँ : नेपाल बैकर्स एशोसिएशनसंग भएको भद्र सहमतीलाई यथावत राख्दै लुप होल पत्ता लगाउन नबिल बैंक सफल भएको छ । नेपाल बैकर्स एशोसिएशनले निक्षेपमा ११ प्रतिशत भन्दा बेसी व्याज नदिने भद्र सहमती गरेका थिए । सहमतीको केही दिन पश्च्यात  एनअाईसी एसिया बैंकले त्यो सहमती तोडेको थियो । त्यसपछि नेपाल बैकर्स एशोसिएशनको दवाबमा एनअाईसी एसियाले […]

हेरौ माघ सम्मको आर्थिक अवस्था ! भान्सा महङ्गो , अर्थतन्त्र सामान्य अप्ठेरोमा

भान्सा महङ्गो  उपभोक्ता मुद्रास्फीति माघ महिनासम्म अघिल्लो वर्षको  ३ वर्ष दशमलव ३ प्रतिशत बाट ५ प्रतिशत पुगेको छ । खाद्य वस्तुहरुमा आएको मूल्य वृद्धिले गर्दा  समग्र  मुद्रास्फीति वृद्धि हुन पुग्यो  । यो ७ महिनाको अवधिमा खाद्य पदार्थमा ४ प्रतिशत मूल्य बढेको देखिन्छ । गत वर्ष खाध्य पदार्थमा मूल्य वृद्धि नभएर ५ प्रतिशतले मुल्य घटेको थियो […]

के बैकर्स एशोसिएशन कमजोर हुँदै गएको हो ?

इक्विटी नेपाल – काठमाडौँ : नेपालमा रहेका वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स एशोसिएशनले सम्पूर्ण वाणिज्य बैंकहरुलाई वचत खातमा ८ प्रतिशत भन्दा धेरै व्याज नलिन भद्र सहमती गरेका थिए।  सहमती गरेको केही समयमै एनआई सी एसिया बैंकले वचतमा २ प्रतिशतले व्याज घटाई  ८ प्रतिशत व्याज कायम गरेको थियो तर सगरमाथा वचत खाता नामाकरण गरिएको वचत […]

नेप्से परिसूचकमा तीब्र गिरावट

इक्विटी नेपाल – काठमाडौँ : साताको पहिलो दिन बजार खुलेसंगै निरन्तर ओरालो लाग्न थालेको नेप्से परिसूचक १२९१ बिन्दुसम्म तल झर्न पुगेको छ। १३४५ दशमलव ९९ अङ्कमा खुलेको बजार पहिलो एक घण्टामा तिब्ररुपले गिरावट आउंदै सर्किट ब्रेक लाग्ने अनुमान गरिएतापनि केहि समय बजार सम्हालिन्दै बढ्ने खोजेतापनि फेरिपनि बिक्रिकर्ताहरु हाबी हुँदा परिसूचक अन्तत १३०४ दशमलव ४३ अङ्कमा […]