पूँजीगत लाभ गणना गर्दाको आधार मूल्यमा परिवर्तनसंगै लगानीकर्तालाई थप करको मार

इक्विटी नेपाल – काठमाडौँ : आन्तरिक राजस्व विभागले बोनस र हकप्रदको लाभ गणना सम्बन्धी नयाँ व्यवस्था लागु भएको कुरा नेपाल स्टक एक्चेन्ज, धितोपत्र बोर्ड, सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडलाई पत्राचार गरेको छ । मिति २०७५ जेष्ठ २० गते देखि लागु हुने गरी बोनस शेयर र हकप्रद शेयरको लागत मूल्य गणना गर्दा शेयरको अङ्कित चुक्ता मूल्यलाई लागत […]

बजेटलार्इ सकारात्मक बताउँदै लगानीकर्ता संघले लगानीकर्तालार्इ विवेकशील बन्न गर्याे अाग्रह

इक्विटी नेपाल – काठमाडौँ : लगानीकर्ता संघ नेपालले हिजाे जेष्ठ १५ गते अार्थिक वर्ष २०७५/७६ काे लागि प्रस्तुत भएकाे बजेटले नेपाली पूँजीबजारकाे विकासलाई विशेष स्थान दिएको र लगानीकर्ताहरूले अनावश्यक हल्लाहरूको पछि नलागी स्वविवेक प्रयोग गरी लगानी गर्न लगानीकर्ताहरुलाई आह्वान गरेको छ ।  संघले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली पूँजी बजारसुधारका लागि प्रस्तुत बजेटले धेरै […]

पूँजी बजारका लागि बजेट सकारात्मक, लगानीकर्ताकाे अपेक्षा अनुरूप

इक्विटी नेपाल – काठमाडौँ : बजेट अाउनु अघि जुन तरिकाले बजेटमा करका दरहरू वृद्धि हुने चर्चाहरू अाएका थिए साे अनुरूप शेयर बजारलार्इ प्रभावित बनाउने किसिमले करका दरहरूलार्इ चलाइएकाे देखिएन । केवल व्यक्तिगत लगानीकर्ताले काराेबारकाे मुनाफामा लाग्ने पूँजीगत लाभकरलार्इ ५ प्रतिशतबाट ७ दशमलव ५ प्रतिशत बनाइएकाे छ भने बाँकी कुरा यथावत नै रहेकाे छ । यता […]

बुटवल पावरको तेस्रो त्रैमासको प्रतिवेदनको वास्तविकता

इक्विटी नेपाल – काठमाडौँ : बुटवल पावरले आफ्नो तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट प्रति धेरै लगानीकर्ताले विरोध गरेका छन् र धेरैले गलत रिपोर्ट सार्वजनिक भयो भन्ने खालको अभीव्यक्त्ती पनि आइरहेका छन् । यो विषयमा इक्विटी नेपाल टिमले गरेको विश्लेषण : बुटवल पावर कम्पनी लिमिटेडले ४०१ रुपैयाँ प्रिमियम थपी ५०१ रुपैयाँमा एफपीओ निष्कासन […]

व्यक्तिलाई बढ्यो पूँजीगत लाभ कर : सँस्थालाई यथावत

इक्विटी नेपाल – काठमाडौँ : सरकारले बजेट जारी गरेसँगै पूँजीगत लाभकर वृद्धि भएको छ । उक्त कुरा अर्थ मन्त्रीको बजेट भाषणमा नआएपनि सरकारले जारी गरेको आर्थिक वर्ष २०७५/७६को आर्थिक विधेयकमा यो कुरालाई समेटेको छ । परिवर्तित पूँजीगत लाभकर व्यक्तिगत लगानीकर्ताको लागि ७ दशमलव ५ प्रतिशत बनाएको छ। संस्थागत तथा अन्य लगानीकर्ताको लागि क्रमश: १०  प्रतिशत र २५ प्रतिशत […]

बजेटमा शेयर बजार : उत्पादनमुलक कम्पनी पब्लिक हुनु पर्ने

इक्विटी नेपाल – काठमाडौँ : १ अर्बभन्दा बढी पूँजी रहेको उत्पादनमुलक कम्पनीले पब्लिक कम्पनीमा परिणत भइ सेयरमा सूचीकृत हुनुपर्ने कुरा अर्थमन्त्री डा खतिवडाले आफ्नो बजेट भासण प्रस्तुत गरेका छन् 

नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

इक्विटी नेपाल – काठमाडौँ : यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”,  अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन । शेयर बजार र ब्याज […]

हेरौ एनएमबी बैङ्कको एफपिओ अघि र पछीको अवस्था इन्फोग्राफिक्समा

इक्विटी नेपाल – काठमाडौँ : एनएमबी बैङ्कको लामो समयदेखि अल्झिरहेको एफपिओ निष्कासन गर्न मूल्य प्रस्ताव गरेको छ । बैङ्कले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपी ३३३ रुपैयाँमा एफपिओ ल्याउने प्रस्ताव गरेको छ । एनएमबी बैङ्कले राष्ट्र बैङ्कले तोकेको पुँजी अझै पुर्‍याउन सकेको छैन। प्रस्तावित एफपिओपछि कम्पनीको पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता […]

नेपाल बैंकले गर्‍यो एफपीओको प्रिमियम मूल्य प्रस्ताव

इक्विटी नेपाल – काठमाडौँ : नेपालको पहिलो बैङ्कका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले गत फाल्गुनमा सम्पन्न वार्षिक साधारणसभाले निष्कासन गर्न पारित गरेको एफपीओको प्रति शेयर अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँ तोकेको छ। हाल बजारमा यस बैंकको शेयर नेप्सेमा प्रति कित्ता तीन सय ३६ रुपैयामा […]

स्टान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा

इक्विटी नेपाल – काठमाडौँ : ग्रीनण्डलेस बैङ्कका रूपमा स्थापना भएर पछि स्टान्डर्ड चार्टर्डले एएनजेड ग्रीनण्डलेसको हिस्सा किनेसंगै सन २००१ मा स्टान्डर्ड चार्टर्ड बैङ्क नेपालका रूपमा कारोबार सुरु गरेको थियो । त्यस्तै भारतको पन्जाब नेशनल बैङ्कको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैङ्क लिमिटेड नेपालको पुरानो र सफल बैङ्क मध्य एक हो । दुवै बैङ्कले राष्ट्र बैङ्कले […]