असार १० गते आउने भयो नाडेप लघुवित्तको आइपिओ

इक्विटी नेपाल – काठमाडौँ : धादिङको गजुरीमा केन्द्रिय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी असार १० गतेदेखि सर्वसाधारणलाई आइपिओ निस्काशन गर्ने भएको छ। सँस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट गत जेष्ठ ३ गते अनुमति पाएको थियो।  बिक्रि […]

कति रुपैयाँमा खुल्यो नेपाल सेवा लघुवित्तको पहिलो कारोबार

इक्विटी नेपाल – काठमाडौँ : गत बैशाख १२ गते देखि १६ गतेसम्म आईपिओ निस्काशन गरी बैशाख २३ गते बांडफांड सम्पन्न गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था शेयरहरुको नेप्सेमा मिति २०७५ जेठ ३१ गते बिहिबारदेखि कारोबार सुरु भएको छ ।  नेप्सेले नेपाल सेवाको पहिलो कारेबारका लागि १०३ रुपैयाँ ९३ पैसादेखि ३११ रुपैयाँ ८१ पैसासम्म ओपनिङ रेन्ज तोकेको छ […]

खुल्यो एनएमबी बैंकको एफपीओको लागि आवेदन

इक्विटी नेपाल – काठमाडौँ : एनएमबी बैंकले जारी गरेको एक करोड १४ लाख १५ हजार एक सय ६३ कित्ता एफपीओका लागि आजबाट आवेदन खुल्ला गरिएको छ। बैंकको एफपीओ आजबाट (जेष्ठ ३०, २०७५ ) छिटोमा असार तीन गतेसम्म आवेदन दिईसक्नु पर्ने छ। यदि उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ।  बैंकले प्रतिकित्ता […]

पूँजीगत लाभकर गणनाः समाधानकाे वैज्ञानिक उपाय

इक्विटी नेपाल – काठमाडौँ : लगानीकर्ताहरू हकप्रद तथा बाेनस वापतकाे शेयरमा पूँजीगत लाभकरकाे नयाँ गणना विधिबाट मारमा परेकाे निश्चित छ । सरकार एवं यस अन्तगरतकाे निकायले यसलार्इ सतही मात्रै बुझेकाे हाे भने त्याे नेपाली पूँजी बजारकाे लागि निसन्देह घातक हाे । किनकि कुनै पनि बाेनस वा हकप्रद यत्तिकै सजिलै शेयरधनीकाे हातमा परेकाे हुँदैन । यसका […]

अन्तर बैंक भुक्तानी प्रणालीःभुक्तानीकाे नयाँ स्वरूप । के शेयर काराेबारमा समेत गर्न सकिएला यसकाे प्रयाेग ??

इक्विटी नेपाल – काठमाडौँ : अाजकाे वर्तमान समयमा हामी बैंक खाता बिनाकाे जीवन सायदै कल्पना गर्न सक्छाैं । त्यसैभएर अार्थिक वर्ष २०७५र७६ भित्रमा ६ लाख जति बैंक खाता खाेल्ने लक्ष्य सरकारले राखेकाे छ । यसका साथै सरकारले सबैखाले भुक्तानीहरूलार्इ बैंकमार्फत गर्न अाह्वान गरेकाे छ भने संस्थान तथा कम्पनीहरूलार्इ अाफ्ना सबै कर्मचारीहरूलार्इ तलब भुक्तान गर्दा बैंक […]

अपार तामाकोशी हाइड्रोपावरको आइपिओले पायो निष्कासन अनुमति , कहिले खुल्ला आवेदन ?

इक्विटी नेपाल – काठमाडौँ : निर्माणको अन्तिम चरणमा पुगेको राष्ट्रिय गौरवको ४५६ मेगावाटको जलबिधुत आयोजना बनाइरहेको अपार तामाकोशी हाइड्रोपावर कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित जनतालाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ।  कम्पनीले कुल दुई करोड ६४ लाख ७५ हजार कित्ता आइपिओ बिक्री गर्न अनुमति पाएको हो। यस मध्ये कुल पूँजीको दश प्रतिशत […]

लगानीकर्ताको बिरोधको नतिजा : सरकारले ल्याएको पूँजीगत लाभकर गणनाको नयाँ व्यवस्था तत्काललाई स्थगित

इक्विटी नेपाल – काठमाडौँ : नेपाली शेयरबजारमा सक्रिय लगानीकर्ताहरुले बिगत तीन दिनदेखि जारी राखेका विभिन्न बिरोधका कार्यक्रम आज सरकारसंग दिउँसो भएको वार्तामा सहमति संगै हाललाई सम्पूर्ण बिरोधका कार्यक्रमहरु स्थगित भएका छन्।  लगानीकर्ताहरूले नेतृत्व गरिरहेको संयुक्त संघर्ष समितिका पदाधिकारी र सरकारका तर्फबाट राजश्व सचिब शिशिर ढुंगाना एवं वित्तिय व्यस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्री विच भएको […]

आइपिओ जारी गर्न अनुमति माग्दै सिबिआईएल क्यापिटलले दियो धितोपत्र बोर्डमा निवेदन

इक्विटी नेपाल – काठमाडौँ : नेपालमा हाल संचालनमा रहेका मर्चेन्ट बैंकहरुमा  प्राथमिक शेयर निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन सिबिआईएल क्यापिटल लिमिटेड  दिएको छ।  सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित सिबिआईएल क्यापिटल प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यको तीन लाख कित्ता आइपीओ निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ।  धितोपत्र बोर्डले मर्चेन्ट […]

लगानीकर्ताहरु आफ्नो अधिकारको लागि लड्न सक्षम रहेको प्रमाणित

ईक्विटी नेपाल- काठमाडौं आन्तरिक राजस्व विभागले बोनस शेयर र हकप्रद शेयरमा अंकित मूल्यलाई आधार मानेर पूंजीगत लाभकर लगाएसंगै लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका छन् । आन्तरिक राजस्व विभागले चिठी काटेपछि लगानीकर्ताहरू आक्रोशित भएका थिए, आइतबार बिहान नेप्सेको आधिकारिक वेबसाइटबाट उक्त कुरा लगानीकर्ताले थाहा पाएका थिए । सोमबार बिहानै लगानीकर्ता सङ्घ सस्थाहरु लगानीकर्ताको साथमा नेप्से गए, नेप्से परिसरमा […]

लगानीकर्ताको आन्दोलनको परिणाम : नेप्से खुल्ला भएता पनि एक रुपैयाँको पनि कारोबार भएन

इक्विटी नेपाल – काठमाडौँ : जेष्ठ २० गतेबाट लगानीकर्ताहरूले हकप्रद तथा बाेनस शेयर वापत प्राप्त शेयरकाे बिक्री गर्दा पूँजीगत लाभकर गणना शेयरकाे अंकित मुल्यलार्इ अाधार मुल्य मानेर गर्नुपर्ने व्यवस्था गरेसंगै लगानीकर्ताहरुबाट उक्त व्यवस्था प्रति आक्रोश ब्यक्त गर्दै आन्दोलनको कार्यक्रम घोषणा गरी निरन्तर आन्दोलनका विभिन्न कार्यक्रम गरी रहेका छन्।  हिजो लगानीकर्ताले नेप्से र धितोपत्र बोर्डको कार्यालय […]