रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउदै

काठमाडौं । रिभर फल्स पावर कम्पनिले हकप्रद ल्याउने भएको छ । कम्पनीले बैंक ऋण भुक्तानी गर्न चुक्ता पुँजी बराबरको रकम हकप्रदका रुपमा सेयरधनीबाट जम्मा गर्न लागेको हो  । कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १\१ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको  हो। संचालक समितिको बैठकले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको […]

शिखर इन्स्योरेन्स कम्पनीले १९ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं ।शिखर इन्स्योरेन्स कम्पनीले १९ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गरेको छ । सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित […]

यी हुन शिखर ईन्सोरेन्सका १२ ठुला शेयरधनि

काठमाडौं ।शिखर इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यसले २०६१ मंसिर २ गतेदेखि निर्जीवन बीमा व्यवसाय गरिरहेको छ । निर्जीवन बीमामा शिखर अब्बल कम्पनी रहेको छ। कम्पनीले आफ्नो १९औँ वार्षिक साधारणसभा शुक्रबार (चैत ९ गते) गरेको छ । गौरव अग्रवाल अध्यक्ष रहेको कम्पनिमा लामो समय देखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रुपमा  दिपप्रकाश पाण्डेले नेतृत्ज […]

आरम्भ चाैतारीले बोलायो आंठाै साधारणसभा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चैत ३० लाई साधारणसभा तोकेको छ ।  साधारणसभा काभ्रेपलाञ्चोकको बनेपामा हुनेछ । सादारणसभाले  मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।    

साताको अन्तिम दिन बजारमा दोहोरो अंकको गिरावट, गुमाउने र कमाउनेमा को ?

काठमाडौं ।आज साताको अन्तिम दिन शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले टेको छ  । आज शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ […]

बजार घटे पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं  शेयर बजार नेप्से परिसूचक १५ दशमलव ३७ अंकले घटेर २,०४८ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दररले कमाएका हुन् । सर्वोत्तम सिमेन्टका […]

मैलुङ्ग खोलाले बोलायो साधारण सभा बाेनस वितरण प्रस्ताव पारित गर्ने

काठमाडौं ।मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेड (MKJC) ले साधारण सभा बोलाएको छ। कम्पनीले चैत २९ गते, बिहीबार, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनिले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस प्रस्तावसहित सादारणसभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको २.२२११ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश […]

पिपुल्स हाइड्रोपावरको साधारण सभा हुदैँ हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने

काठमाडौं ।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका […]

मर्जरको प्रस्ताव सहित आरम्भ चौतारी लघुवित्तको साधारणसभा हुँदै

काठमाडौं । आरम्भ चौतारी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले चैत्र ३० गतेका लागि  सभा आह्वान गरेको हो । कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत्र २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनिको चैत्र २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । यी हुन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु: १) साधारण सभामा अध्यक्ष्यज्यूबाट प्रस्तुत हुने […]

रिडी पावरको हकप्रदमा आबेदन दिने अन्तिम दिन आज

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेड (RIDI) को फागुन १८ मा निष्काशन तथा बिक्री सुरु भएको हकप्रद शेयरमा आवेदन दिने (चैत ८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो। यस अनुसार कम्पनीले ७७ करोड ४४ लाख ५० हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित […]