आरम्भ चाैतारीले बोलायो आंठाै साधारणसभा

काठमाडौं ।

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड (ACLBSL) ले चैत ३० लाई साधारणसभा तोकेको छ ।  साधारणसभा काभ्रेपलाञ्चोकको बनेपामा हुनेछ ।

सादारणसभाले  मर्जर वा एक्विजिशनसम्बन्धि कार्य गर्न, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार