थ्रीस्टार हाइड्रोपावर लिमिटेडको साधारणसभा हुने यस्ता छन् एजेण्डा

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले साधारण सभा आह्वान गरेको छ । साधारण सभाले हकप्रद शेयर निष्काशन गर्ने विषेश प्रस्तावमा छलफल गर्ने छ । यस्तै सभाले उपयुक्त नयाँ आयोजनाहरुको पहिचान गरी लगानी गर्ने वा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने सम्बन्धमा पनि छलफल गर्ने छ । यस्तै सभाले आ.व. २०७९\०८० को वार्षिक प्रतिवेदन प्रस्तुति र सोलाई पारित […]

हिमालयन क्यापिटलले खुलामुखी म्युचुअल फण्ड योजना ल्याउने

काठमाडौं । हिमालयन क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्नको लागि अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आबेदन दिएको छ । क्य७पिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत हुने हिमालयन दीर्घकालिन बचत योजना नामक खुलामुखी फण्ड संचालन गर्ने लागेको हो  । यो फण्डको आकार १ अर्बको रहेको छ भने क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरलेले फन्डको […]

एचआईडिसीएलको शेयर लिलाममा, सर्वसाधारणले पनि आबेदन दिन पाउने

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले बोलकबोल मार्फत संस्थापक शेयर विक्रीमा ल्याएको छ । मापदण्ड पुरा गरेका इच्छुक सर्वसाधारण\फर्म आवेदन दिनपाउने गरि सो  संस्थापक शेयर बोलकबोल बिधिबाट बिक्रि गर्न लागेको हाइड्रोइलेक्ट्रीसिटिले सार्बजनिस सुचना मार्फत जानकारी दिएको छ । सुचनामा उल्लेख भए अनुसार बोलकबोल मार्फत १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक शेयर […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा रहेको छ बैङ्कले एक सुचना जारी गर्दै संस्थापक शेयर बिक्रिमा रहेको जाकारी दिएको हो  । बैङ्कको बिक्रिमा रहेको शेयरमा चिरन्जीबी श्रेष्ठको नाममा रहेको ८९४५१ कित्ता गोबिन्द प्रसाद ज्ञवालीको नाममा रहेको १९७०६ र आरती कमारी आचार्यको नाममा रहेको ५१०८८ कित्ता शेयर बिक्रिमा ल्याएको हो । बैङ्कले सो शेयर खरिद को […]

आइपीओ निश्कासन अनुमति प्रदान गर्ने तयारीमा धितोपत्र बोर्ड

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आइपीओ निष्कासन अनुमति दिने प्रक्रिया खोल्ने तयारी गरेको छ  । अहिले बोर्डमा नेतृत्व अध्यक्ष  नहुँदा  आइपीओ, हकप्रद र एफपीओको निष्कासन प्रक्रिया स्थगित अबस्थामा छ   । धितोपत्र बोर्डको सञ्चालक समितिका सदस्य  तथा नेपा उधोग भाणिज्य महासघं का उपाध्यक्ष सुरकृष्ण वैद्यले अर्थमन्त्री वर्षमान पुनले आइपीओ खुलाउनको लागि अनुमति दिन निर्देशन गरेकाले  आईपिओ […]

सर्वोत्तम सिमेन्टको १५%लाभांस घोषणा सहित साधारणसभाको मिति तय

काठमाडौं । सर्वोत्तम सिमेन्टले लाभांश सहित साधारण सभा आह्वान गरेको छ। चैत २० गते दिन ४ बजे बसेको कम्पनीको २१० औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १५ प्रतिशत लाभांश सहित आगामी बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । सर्वोत्तम सिमेन्ट लिमिटेडको आर्थिक वर्ष २०७९\८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हालको चुक्ता […]

एचआइडीसियलको १ करोड ७८ लाख कित्ता शेयर बिक्रिमा

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) लिमिटेडले सेयर बिक्रीमा ल्याएको छ । हकप्रद शेयरबाट नबिकेको मध्ये लिलाम बढाबढ प्रकृया मार्फत बिक्री नभई बाँकी रहेको १ करोड ७८ लाख ४० हजार १४० कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्री गर्न लागेको हो । कम्पनीको सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले बैशाख ९ गतेभित्र आवेदन […]

स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको १४७१० कित्ता  संस्थापक शेयर छ बिक्रिमा रहेको छ  ।   संस्थापक शेयर खरिद गर्न  चाहने बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ३५० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्ने छ ईच्छुक फर्म कम्पनिले  बोलपत्र आबेदन फारम सनराईक क्यापिटलबाट  लिन […]

प्रभु बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । प्रभु बैङ्क लिमिटेडका को संस्थापक शेयर ६१७६२ कित्ता बिक्रिमा रहेको छ ।   बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ११० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्नेछ ईच्छुक फर्म कम्पनिले सनराईक क्यापिटलबाट लिन सक्नेछन् । संस्थापक शेयर लिन चाहने शेयर धनी तथा ईच्छुक […]

नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी सचेतना कार्यक्रम

काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले १८ मार्च देखि २४ मार्च सम्म संचालित “æGlobal Money Weekको अवसरमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सो कार्यक्रम क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गरेको हो । कार्यक्रममा  धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा मुलुकका ५ स्थानमा अन्तरक्रिया कार्यक्रम गरको थियो  । “उज्वल भविष्यका लागि लगानी“ भन्ने मुल नाराका […]