सिईडिबि हाइड्रोपावरको सेयर मूल्य समायोजन

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको बोनसमा सेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुधबारदेखि बैशाख ३१ गतेसम्म कम्पनीले बुकक्लोज तोकेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । प्रस्तावित चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर समायोजनपछि नेप्सेले प्रतिकित्ता ७ सय २९ रुपैयाँ ७३ पैसा तोकेको छ। मंगलबार कारोबार भएको अन्तिम मूल्य ८१० […]

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर लिमिटेडको शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र सुपर खुदीको तर्फबाट सञ्चालक वटु लामिछानेले हस्ताक्षर गरेका  छन् । सुपर खुदीको प्रतिकित्ता एक सय अङ्कित ७५ लाख ९५ हजार कित्ता बराबर हुन आउने ७५ […]

नयाँ स्टक अध्ययन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज नेप्से बारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रसम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी […]

पिपुल्स पावरको साधारणसभाबाट हकप्रद ल्याउने प्रस्ताव पारित, ६ संचालक निर्विरोध निर्वाचित

काठमाडौं । पिपुल्स पावर लिमिटेडले दुई आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न गरेको हो । सभाले २०७८/०७९ र २०७९/०८० को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को […]

सेयर बजार स्थिर झण्डै ३ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार  सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार स्थिर रहेको छ । अघिल्लो दिन दोहोरो अंकले बढेर बन्द भएको नेप्से सोमबार  सोमबार ० दशमलव ०७ अंकले बढेर सेयर बजार १ हजार ९ सय ८० दशमलव ३४ अंकमा पुगेको छ । ठूला कम्पनीका मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने १ दशमलव १४ अंकले […]

पोखरा फाइनान्स सहित उच्च कारोबार हुने १० वटा कम्पनी , यस्ता छन्

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर ओरोलो लागेको सेयर बजार आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ मा अंकमा पुगेको छ । आइतबार ६८ लाख ७८ हजार १ सय ५९ कित्ता कारोबार हुदाँ कारोबार रकम भने २ अर्ब ६८ […]

दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर ओरोलो लागेको सेयर बजार आइतबार नेप्से परिसूचक १४ दशमलव ३३ अंकले बढेर १ हजार ९ सय ८० दशमलव २७ मा अंकमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार ६८ लाख ७८ हजार १ सय ५९ कित्ता कारोबार हुदाँ कारोबार रकम […]

शेयर लगानीकर्ताको जारी आन्दोलन फिर्ता

काठमाडौं । शेयर लगानीकर्ताले काठमाण्डौमा गर्दै आएको  आन्दोलन फिर्ता भएको छ  । लगानीकर्ताका मागमा सरकारले लगानी सम्मेलन सकाएर बार्ता र सम्बाद मार्फत समाधन गर्ने प्रतिबद्ता जनाए सँगै उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् । शेयर लगानी कर्ताले ब्रोकर हाउसहरु बन्द गर्ने सहितका संघर्षका कार्यक्रमसहित आन्दोलनमा थिए ।  

हिमालयन सेक्युरिटिजको कारोबार सुरु

काठमाडौं । हिमालयन सेक्युरिटिजको आज देखि व्यवसायिक कारोबार संचालनमा आएको छ । आज कारोबार सुरु गरेको हिमालयन सेक्युरिटिज लिमिटेडको कुल चुक्ता पूँजी रु साठ्ठी करोड रहेको छ । धितोपत्र दलालको रुपमा नेपाल धितोपत्र बोर्डबाट २०८० भाद्र ६ गते स्वीकृति प्राप्त  हिमालयन सेक्युरिटिजले २०८० माघ ०३ मा नेपाल स्टक एक्स्चेन्जबाट सदस्यता प्राप्त गरेको हो । कम्पनीले […]

झिनो अंकले घट्यो सेयर बजार

काठमाडौं ।  नेप्से परिसुचाङ्क साताको अन्तिम दिन बिहीबार ४.९७ अंकले घटेको छ । बिहीबार ४.९७ अंकले घट्दा नेप्से १९६४.२० बिन्दुमा पुगेको छ । नेप्सेमा बिहीकार ६१ लाख ४६ हजार दुई सय २२ कित्ता सेयर कारोबार हुदाँ रकम भने २ अर्ब २८ करोड ७८ लाख २४ हजार ८ सय २६ रुपैयाँ ७२ पैसाको कारोबार भएको छ […]