निरन्तर ओरालो लागेको सेयर बजार झिनो अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव १५ अङ्कले बढेर एक हजार नौ सय ६९ दशमलव १७ अंकमा पुगेको छ । बुधबार ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६० अङ्कले बढेर तीन सय ४८ मा पुगेको छ । कूल […]

ग्लोबल आइएमईको ३५ लाख बोनस शेयर सूचीकृत

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख कित्ता भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । सोमबार बैंकको ३५ लाख ७७ हजार एक सय पाँच दशमलव ९६ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो । यस बैंकले गत वर्षको नाफाबाट एक प्रतिशत बोनस शेयर कित्ता सूचीकृत गरेको हो । उक्त शेयर सम्बन्धीत […]

१५.४१ अंकले घट्यो सेयर बजार

काठमाडौं । नेप्से परिसुचाङ्क आज साताको दोस्रो दिन सोमबार १५.४१ अंकले घटेको छ । सोमबार १५.४१ अंकले घट्दा नेप्से १९६९.०२ बिन्दुमा पुगेको छ । नेप्सेमा आज २ अर्ब पाँच करोड ८३ लाख पाँच हजार एक सय ८५ रुपैयाँ १९ पैसाको कारोबार भएको छ । सोमबार बैंकिङ समूह ६.५२, विकास बैंक ३७.३८, फाइनान्स ४१.८०, होटेल र […]

यूनाइटेड अजोड इन्स्योरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको संस्थापक शेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो नाममा रहेको २ लाख ५० हजार ९७१ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको हो । सेयर खरिदको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । लिलामी शेयरमा संस्थापक सेयरधनी बाहेकका व्यक्ति, संस्था […]

दोहोरो अङ्कले बढ्यो नेप्से

काठमाडौं । अघिल्लो साता कारोबारको  अन्तिम दिन  घटेर  बन्द भएको नेप्से  परिसुचाङ्क आज साताको पहिलो दिन आइतबार  १२.२९ अंकले बढेको छ आजको बढाईसगै नेप्से १९८४.४३ बिन्दुमा पुगेको छ  । नेप्सेमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार ४ सय ५६ रुपैयाँ ८९ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १० करोड […]

सुर्यज्योति लाइफको साधारणसभा आह्वान ३५ प्रतिसत लाभांस प्रस्ताब

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले २०८१ वैअशाखा २१ गते शुक्रबार विराटनगरमा सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १०.२६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि २४.७४ प्रतिशत नगद लाभांश गरि कुल ३५ प्रतिशत लाभांश […]

नेपाल रिइन्सोरेन्सले हकप्रद नल्याउने, लाभांशबाटै २० अर्ब पुँजी पुर्‍याउने तयारी

काठमाडौं ।  नेपाल पुनर्बीमा (रिइन्स्योरेन्स) कम्पनीले लाभांश वितरण गरेर पुँजी वृद्धि गर्ने योजना बनाएको छ । नेपाल बीमा प्राधिकरणले तोकेको २० अर्ब रुपैयाँ पुँजी पुर्‍याउन कम्पनीले लाभांश (बोनस) सेयर वितरण गर्ने योजना बनाएको हो । नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष इश्वरी प्रसाद अर्यालले बोनस सेयरबाट नै २० अर्ब पुँजी पुर्‍याउने योजना रहेको बताए । ‘पुँजी वृद्धिको योजना मन्त्रालयमा छलफलको […]

नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिए सुरेस देवकोटा

काठमाडौं । सुरेश देवकोटा नबिल स्टक डिलरको  प्रमुख कार्यकारी अधिकृतबाट बाहिरिएका छन् । नबिल स्टक डिलरबाट राजिनामा दिएका देबकोटाको राजिनामा संचालक समितिले  स्वीकृत  गरेको छ । निजी क्षेत्रको पहिलो स्टक डिलरको रुपमा स्थापित नबिल स्टक डिलरको संस्थापनाकालदेखि नै सक्रिय देवकोटा गत आश्विन २१ गतेबाट कम्पनीको कार्यकारी प्रमुख नियुक्त भएका थिए । छोटो समयमा नै देवकोटाको […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २७औं वार्षिक साधारण हुँदै

काठमाडौं ।   सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले २७औं वार्षिक साधारण सभा आज आज गर्दैछ । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । सभाले सञ्चालक समितिको २७औं वार्षिक प्रतिवेदन २०७९/८० पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी तथा कम्पनी गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स इन्स्योरेन्स कम्पनीको […]

धितोपत्र बोर्ड अध्यक्षमा पाँच संक्षिप्त सुचीमा को -को छन् ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्षको लागिमा आवेदन दिएका १९ जनामध्ये पाँच जनाको नाम छनौट ‘सर्टलिस्ट’ संक्षिप्त सुची निकालिएको छ । छनौटमा परेका नाममा चीरञ्जीवी चापागाईं, डा. नवराज अधिकारी र मुक्ति श्रेष्ठ, नेप्सेका कृष्णबहादुर कार्की र सन्तोष श्रेष्ठ सर्टलिस्टमा परेका हुन् । नेपाल धितोपत्र बोर्डको अध्यक्षबाट रमेश हमाल कार्यकाल सकाएर  बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका […]