स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको संस्थापक शेयर बिक्रिमा

Prabhu

काठमाडौं । स्वाबलम्वन लघुबित्त बित्तिय संस्थाको १४७१० कित्ता  संस्थापक शेयर छ बिक्रिमा रहेको छ  ।   संस्थापक शेयर खरिद गर्न  चाहने बिध्यमान संस्थापक शेयर धनी तथा ईच्छुक फर्म कम्पनिले न्युनतम मुल्य ३५० नघटाई २०८० चैत २५ देखी २०८१ बैसाख १६ सम्म गोप्य सिलबन्दी माफर्त गर्नु पर्ने छ

ईच्छुक फर्म कम्पनिले  बोलपत्र आबेदन फारम सनराईक क्यापिटलबाट  लिन सक्नेछन् । संस्थापक शेयर लिन चाहने शेयर धनी तथा ईच्छुक फर्म कम्पनि ले आफुले लिन चाहेको शेयर कित्ता मुल्य स्पस्ट रुपमा उल्लेख गर्नु पर्ने छ ।

बोलपत्रमा आबेदन दिँदा न्युनतम १०० कित्तको लागि आबेदन गर्नु पर्नेछ  सो भन्दा बढी आबेदन गर्न चाहेमा १० को गुना वा सम्पुर्ण शेयर संख्यामा आबेदन दिन सक्नेछन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार