RE
Global College

पिपुल्स हाइड्रोपावरको साधारण सभा हुदैँ हकप्रद निष्काशन प्रस्ताव पारित गर्ने

काठमाडौं ।पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड (PHCL) ले चैत ३० गते, शुक्रबार, क्यालिटि बैंकेट, बुद्धनगर, काठमाडौँमा १६ औँ वार्षिक साधारण सभा बोलाएको

सभाले हाल कायम चुक्ता पूँजीको २ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले चैत १५ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

 

NECO

Leave Your Comment

Related News