नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

इक्विटी नेपाल – काठमाडौँ : यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”,  अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन । शेयर बजार र ब्याज […]

हेरौ एनएमबी बैङ्कको एफपिओ अघि र पछीको अवस्था इन्फोग्राफिक्समा

इक्विटी नेपाल – काठमाडौँ : एनएमबी बैङ्कको लामो समयदेखि अल्झिरहेको एफपिओ निष्कासन गर्न मूल्य प्रस्ताव गरेको छ । बैङ्कले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपी ३३३ रुपैयाँमा एफपिओ ल्याउने प्रस्ताव गरेको छ । एनएमबी बैङ्कले राष्ट्र बैङ्कले तोकेको पुँजी अझै पुर्‍याउन सकेको छैन। प्रस्तावित एफपिओपछि कम्पनीको पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता […]

नेपाल बैंकले गर्‍यो एफपीओको प्रिमियम मूल्य प्रस्ताव

इक्विटी नेपाल – काठमाडौँ : नेपालको पहिलो बैङ्कका रूपमा स्थापित नेपाल बैंक लिमिटेडले गत फाल्गुनमा सम्पन्न वार्षिक साधारणसभाले निष्कासन गर्न पारित गरेको एफपीओको प्रति शेयर अङ्कित मूल्य एक सय रुपैयाँमा थप प्रिमियम एक सय ८० रुपैयाँ सहित दुई सय ८० रुपैयाँ तोकेको छ। हाल बजारमा यस बैंकको शेयर नेप्सेमा प्रति कित्ता तीन सय ३६ रुपैयामा […]

स्टान्डर्ड चार्टर्ड र एभरेष्ट बैंकलाई दाँजेर हेर्दा

इक्विटी नेपाल – काठमाडौँ : ग्रीनण्डलेस बैङ्कका रूपमा स्थापना भएर पछि स्टान्डर्ड चार्टर्डले एएनजेड ग्रीनण्डलेसको हिस्सा किनेसंगै सन २००१ मा स्टान्डर्ड चार्टर्ड बैङ्क नेपालका रूपमा कारोबार सुरु गरेको थियो । त्यस्तै भारतको पन्जाब नेशनल बैङ्कको २० प्रतिशत स्वामित्व रहेको एभरेष्ट बैङ्क लिमिटेड नेपालको पुरानो र सफल बैङ्क मध्य एक हो । दुवै बैङ्कले राष्ट्र बैङ्कले […]

शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको मिर्मिरे माइक्रोफाइनान्सको वित्तिय अवस्था : हकप्रद अघि र पछि

इक्विटी नेपाल – काठमाडौँ : जेष्ठ २ गते ३० दशमलव १८ प्रतिशतमा मुल्य समयोजन भए लगतै जेष्ठ ४ गते नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रस्ताव गरेको शत प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति पाएको थियो। हकप्रद बिक्रीका लागि अनुमति पाए संगै कम्पनीले बुक क्लोज मिति तय गरेपछि कम्पनीको मुल्य निरन्तर उकालो लागेको छ । हेरौ कम्पनीको अवस्था […]

निरन्तर बढ्दै बेस रेट : सस्तोमा कर्जा पाउन मुस्किल

इक्विटी नेपाल – काठमाडौँ : बैंकहरुले बजारमा तरलता अभाब बढ्दै गएसंगै आफुले प्रवाह गरेका कर्जाको ब्याज दर पनि निरन्तर रुपमा वृद्धि गर्दै लागिरहेका छन्। यसरी निरन्तर ब्याजदरमा वृद्धि हुनुमा बैंकको आधार दरमा निरन्तर वृद्धि हुनु प्रमुख कारण रहेको छ। बैंक तथा वित्तिय सँस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरु संग लिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रयोग गर्ने […]

आठ अर्ब चुक्ता पूँजी पुर्याउन दौडमा बाँकी रहेका पाँच बाणिज्य बैंकहरु

इक्विटी नेपाल – काठमाडौँ : राष्ट्र बैङ्कले तोकेको न्यूनतम ८ अर्ब चुक्ता पुँजी अधिकांश वाणिज्य बैंकहरुले पुर्‍याएपनि अझै ५ वटा सो लक्ष्य हासिल गर्न सकेका छैनन् । नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क,एनएमबी बैङ्क, बैङ्क अफ काठमान्डू, कुमारी बैङ्क र सिभिल बैङ्कले अझैपनि न्यूनतम चुक्ता पुँजी पुर्‍याउन सकेका छैनन् ।  नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क : […]

लगानीकर्ता संघहरुलाई सुझाव

इक्विटी नेपाल – काठमाडौँ : जेष्ठ ५ गते शनिवार नेपाल इन्भेष्टर्स फोरम र नेपाल पूँजी बजार लगानीकर्ता संघले लगानीकर्ताहरूका निमित्त सचेतना कार्यक्रम आयोजना गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमले निकट भविष्यमा आउँदै गरेको अनलाइन कारोबार प्रणाली बारे करिब ३०० लगानीकर्तालाई जानकारी गराएको थियो  भने नेपाल पूँजी बजार लगानीकर्ता संघले कुमारीपाटी स्थित नेपाल शेयर हबको कार्यालयमा शेयर बजारको आधारभूत र […]

बहस : कहाँ अड्केको छ बैंकलाई ब्रोकर लाईसेन्स दिने कुरा ?

इक्विटी नेपाल – काठमाडौँ : बैङ्कलाई ब्रोकेर लाइसेन्स दिनु पर्छ । बैंकले ब्रोकेर लाइसेन्स पायो भने झन्डै २४०० वटा शाखा मार्फत देशभरिका  लगनिकर्ताहरूमा बजार पहुँच बिस्तार हुन सक्छ भन्ने कुरा बारबार सुन्दै आएको पाइन्छ । लगानीकर्ताहरूको हकहितका लागि खुलेका विभिन्न सङ्घ तथा संस्थाहरूकाे प्रमुख माग मध्ये बैङ्कलाई ब्रोकर लाइसेन्स पनि एक हो । बारम्बार धिताेपत्र […]

उच्च ब्याज दरको मारमा बैंकिंग प्रणाली :विगत चार वर्षको ब्याज दर ट्रेन्ड सहित

इक्विटी नेपाल – काठमाडौँ : यति बेला नेपाली बैंकिंग क्षेत्र चर्को ब्याज दरको चपेटामा छ राष्ट्र बैंकले सार्वजनिक गरेको मार्च महिना सम्मको तथ्याङ्क हेर्दा ब्याज दर निकै धेरै भैसकेको छ।  मार्च महिनासम्म तथ्याङ्क हेर्दा वाणिज्य बैंकहरुको निक्षेपमा औजत ब्याज ६ दशमलव ४५ प्रतिशत रहेको छ यस्तो ब्याज फेब्रुअरी महिनामा ६ दशमलव ३८ प्रतिशत र जनवरी […]