CLI

आइपिओ जारी गर्न अनुमति माग्दै सिबिआईएल क्यापिटलले दियो धितोपत्र बोर्डमा निवेदन


इक्विटी नेपाल – काठमाडौँ :
नेपालमा हाल संचालनमा रहेका मर्चेन्ट बैंकहरुमा  प्राथमिक शेयर निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन सिबिआईएल क्यापिटल लिमिटेड  दिएको छ। 
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित सिबिआईएल क्यापिटल प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यको तीन लाख कित्ता आइपीओ निस्काशन गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ। 
धितोपत्र बोर्डले मर्चेन्ट बैंकहरुको न्यूनतम चुक्ता पूँजी बीस करोड तोकेसंगै सिबिआईएल क्यापिटल लिमिटेड आइपिओ निस्काशन गरी उक्त तोकिएको चुक्ता पूँजी हासिल गर्न तयारी गरे हो। हाल क्यापिटलको  चुक्ता पूँजी १७ करोड रहेको छ।
प्रकशित मिति : २०७५ जेष्ठ २३ गते 

Leave Your Comment

Related News