धितोपत्र बोर्डमा लाइसेन्सका लागि आवेदन दिएका ३ दर्जन ‘पीइभीसी’ सम्पर्कमा आएनन्, कुन-कुन छन् पाइपलाइनमा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका करिब ३ दर्जन प्राइभेट इक्विटी फण्ड एन्ड भेन्चर क्यापिटल ‘पीइभीसी सम्पर्कमा आएका छैनन् । लाइसेन्सका लागि बोर्डमा अनुमति माग्दै आवेदन दिएका आधा विशेष लगानी कोष प्रबन्धकहरु बोर्डको सम्पर्कमा छैनन् । अर्थात, ती इक्विटी फन्डहरु ‘फर्दर प्रोसेस’का लागि सम्पर्कमा छैनन् । नेपाल धितोपत्र बोर्डका एक अधिकारिले फर्दर प्रोसेसका लागि […]

