विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको छ : मन्त्री घिसिङ
काठमाडौं । उर्जा मन्त्री कुलमान घिसिङले नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा वैकल्पिक उर्जाले ठूलो योगदान पुराएको बताएका छन् । मंगलबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको २९ औं वार्षिकत्सोवको क्रममा उनले सो कुरा बताएका हुन् । नेपालको विकट र विपन्न परिवारहरुको क्षेत्रमा ठूलो योगदान पुराएको छ । विगत गाँउहरुमा जुन किसिमको काम गरेको छ केन्द्र त्यसका […]

