आयात निर्यातको पहिलो नम्बरमा रहेको सोयाबिन कुन कुन मुलुकबाट व्यवसायीले भित्राए ?

काठमाडौं । नेपालको तेस्रो मुलुकसँगको वैदेशिक व्यापारमा आयात निर्यातको पहिलो नम्बरमा कच्चा सोयाबिन र सोयाबिनको तेल रहेको छ । नेपाली व्यवसायीहरुले कच्चा सोयाबिन आयात गरी त्यसलाई प्रशोधन गरी निर्यात गरेको पाइन्छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२\८३ को पहेलो तीन महिनामा सबै भन्दा धेरै आयात हुनेमा कच्चा सोयाबीन तेल परेको छ । चालु […]

कामना सेवा विकास बैंकको नाफा बढ्यो, लाभांश क्षमता १४ प्रतिशत

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १७ करोड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ५१ करोड ८७ लाखबाट […]

सस्तोमा सेयर खरिद गर्ने अवसर, ९ कम्पनी बजार भाउ २०० भन्दा कम, कुन-कुन हुन् ?

काठमाडौं । पछिल्लो ५ कारोबार दिनमा सेयर बजार १०० अंकभन्दा धेरैले बढको छ । बजारसँगै अधिकांस कम्पनीहरुको सेयर भाउमा पनि वृद्धि आएको छ । तर, अझै पनि केही कम्पनीहरुको सेयर सस्तोमा खरिद गर्न सकिन्छ । यसअघिको हाई विन्दुबाट हेर्दा हाल नेप्से सूचक निकै तल झरिसकेको छ । त्यसैले यो समय सेयर खरिद गर्नका लागि  अवसर हुने […]

हालसम्म ७ वटा बैंकले लाभांश घोषणा गरे, अब कुनको बाँकी छ ?

काठमाडौं । सूचीकृत ७ वटा बैंकहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्षको यस अवधिसम्म आइपुग्दासम्म ७ वटा बैंकहरुले लाभांश घोषणा गरिसकेका हुन् । जसमध्ये ३ वटाले उक्त प्रस्ताव साधारण सभाबाट पारित पनि गरिसकेका छन् । सानिमा, एभरेष्ट र माछापुच्छ्रे बैंकले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । यता, लाभांश घोषणा गर्ने […]

२७ खर्ब २४ अर्ब पुग्यो सार्वजनिक ऋणको आकार, वैदेशिक ऋण भन्दा आन्तरिक ऋणको हिस्सा बढी

काठमाडौं । मुलुकको सार्वजनिक ऋण २७ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालू आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋणको हिस्सा ५३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत रहेको छ । वैदेशिक ऋण १२ खर्ब […]

कुन बैंकले कति दियो सुनचाँदी कर्जा ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढी रहँदा सुनचाँदी धितोमा राखी कर्जा  माग गर्नेको संख्या बढेको छ । चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो तीन महिनमा  ८५ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । कर्जा लिनेहरुलाई पनि आफूसँग भएको सुनचाँदी धितो राखेर पैसा लिन सबैभन्दा सजिलो हुने भएकाले उनीहरु पनि आकर्षित भएको अनुमान गर्न […]

सत्ता पलटपछि श्रीलंकाको सेयर बजार बुलिस रनमा, बंगलादेशको मार्केटमा भने छैन चमक, नेपालको के होला ?

काठमाडौं । सन् २०२२ मा भएको आन्दोलनका कारण सत्ता पलट भएदेखि श्रीलंकाको सेयर बजारमा निरन्तर वृद्धि आएको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्जको बेन्चमार्क एएसपीआईमा ठूलो वृद्धि देखिएको हो । यता, त्यस्तै आन्दोलनका कारण सत्ता पल्टीएको बंगलादेशको सेयर बजारमा भने चमक छैन । बजारमा केही उतारचढाव देखिएपनि २०२४ जुलाईको हाई विन्दुलाई ब्रेक गर्न सकेको छैन । […]

किन तोड्दै छ सरकारले सडकको ५३ वटा ठेक्का ?

काठमाडौं ।  भूकम्प, कोभिड र जेनजी आन्दोलनले थलिएको अर्थतन्त्र उकास्न नसकेको अवस्थामा सरकारले निर्माण क्षेत्रको ठेक्का सम्झौताहरु तोड्ने प्रक्रिया अघि बढाएको छ । ठेक्का सम्झौता गरेको लामो समयसम्म निर्माण कार्य अघि नबढाउने तथा सम्पन्न नगरेको कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सडकसम्वन्धी ५३ वटा ठेक्का तोड्न […]

सेयर कारोबार गर्ने लगानीकर्ताले ३ महिनामा सरकारलाई बुझाए ३ अर्ब भन्दा धेरै पुँजीगत लाभकर

काठमाडौं । सेयर कारोबार गर्ने लगानीकर्ताले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सरकारलाई ३ अर्ब २७ लाख २५ हजार रुपैयाँ पुँजीगत लाभकर बुझाएका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार चालु आवको ३ महिना अर्थात, असोजसम्म लगानीकर्ताले उक्त रकम बराबरको कर बुझाएका हुन् । जसमध्ये लगानीकर्ताले असोजमा मात्रै २४ करोड ३६ लाख रुपैयाँ बराबरको लाभकर बुझाएका छन् […]

आधा खर्ब माथि बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति, सबैभन्दा बढी वाणिज्य बैंकहरुको

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]