राष्ट्रियस्तरका विकास बैंकहरुको पनि घट्यो नाफा, कुनको कति ?

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुको पनि नाफामा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विकास बैंकहरुको चालु आर्थिक वर्षको २ महिनामा १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ९.९४ प्रतिशत कम हो । गत वर्ष बैंकहरुले समग्रमा १ अर्ब ६२ करोड नाफा कमाएका थिए […]

अलपत्र पारिएका सडक र पुलका ५० रुग्ण ठेक्का तोड्ने प्रक्रियामा सरकार 

काठमाडौं । सरकारले सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोंदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रियालाइ आक्रमक बनाएको छ ।  सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं,इटहरी, जनकपुर पोखरा र सुर्खेत मातहतका सडक डिभिजन कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि […]

राष्ट्रियस्तरका विकास बैंकहरुले पनि घटाए ब्याजदर, कुनले कति घटाए ? हेरौं

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले पनि कात्तिक महिनाका लागि मुद्दति खातामा प्रदान गर्ने ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले जस्तै यी बैंकहरुले पनि व्यक्तिगत मुद्दतिमा प्रदान गर्ने ब्याजदर घटाएका हुन् । असोजका लागि विकास बैंकहरुको औसत ब्याजदर ६.०६ प्रतिशत थियो । कात्तिकका लागि उक्त दर घटेर ५.७९ प्रतिशतमा झरेको छ । असोजमा ६ प्रतिशत भन्दा […]

कात्तिकका लागि पनि घट्यो बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले कात्तिक महिनाका लागि मुद्दति निक्षेपमा प्रदान गर्ने ब्याजदर घटाएका छन् । बैंकहरुले सूचना जारी गर्दै ब्याजदर घटेको जनाएका हुन् । असोज महिनामा बैंकहरुले व्यक्तिगत मुद्दति खातामा ५.४६ प्रतिशत ब्याज दिने गरेका थिए । कात्तिकका लागि उक्त दर घटेर ५.२० प्रतिशत कायम गरिएको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ बैंकहरुले […]

प्राविधिक विश्लेषण गर्दा अत्याधिक प्रयोग गरिने ‘एमएसीडी लाइन’ ३ वर्ष यताकै न्यून विन्दुमा, बजारमा बियरिस सेन्टिमेन्ट हावी

काठमाडौं । नेप्सेको दैनिक चार्ट (डेली चार्ट)मा मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी) लाइन २०२२ जुलाई महिना यताकै न्यून विन्दुमा झरेको छ । बजारमा आएको लगातारको गिरावट कारण उक्त इन्डिकेटरमा दबाब परेको हो । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार असोज ३० गतेको डाटा अनुसार एमएसीडी माइनस ६६.७६ र सिग्नल लाइन माइनस ५६.३१ विन्दुमा झरेका छन् […]

साताको अन्तिम कारोबार दिन १८.४० अंकले घट्यो नेप्से सूचक, बैंकिङ समूहमा भने वृद्धि

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात, बिहीबार नेप्स परिसूचक १८.४० अंकले घटेर २४८७.१७ विन्दुमा झरेर बन्द भएको छ  । यसदिन ३११ वटा कम्पानीको ७६ लाख ४३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ भने ३ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । यसदिन ११ वटा समूह घटेका छन् भने २ समूह […]

भदौसम्म डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात, भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असारको तुलनामा भदौ महिनामा उक्त कर्जा करिब ५ अर्ब रुपैयाँले बढेको हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले […]

इपानले भन्यो – सेबोनका अध्यक्ष श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउनु पर्छ

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादक संघ नेपाल (इपान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सरकारले तत्काल पदबाट हटाउने पर्ने बताएको छ । उपमहासविच प्रकाशचन्द्र दुलालले सेबोनका अध्यक्ष श्रेष्ठले पैसा उठाउने प्रयास गरेको भन्दै सरकारले तत्काललाई उनलाई हटाउनुपर्ने बताए । उनले एजेन्ट लगाएर सेबोनका अधिकारीहरुले पैसा माग गरेको हुँदा वर्तमान सरकारले सेबोनको […]

बैंक तथा वित्तीय संस्थाले सिएसआरको रकम जेनजी आन्दोलन प्रभावितको हितमा लागि खर्च गर्न सक्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर)को रकम गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका प्रभावितलाई खर्च गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ गर्दै बैंक तथा वित्तीय संस्था र पूर्वाधार बैंकले सामाजिक उत्तरदायित्व वापतको रकम जेनजी आन्दोलनका क्रममा […]

वाणिज्य बैंकहरुको चुक्ता पुँजी ३ खर्ब २० अर्बले बढ्यो, प्रतिफल दरमा भने उच्च गिरावट

काठमाडौं । वाणिज्य बैंकहरुको चुक्ता पुँजीमा भारी वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो १३ वर्षमा बैंकहरुको पुँजी ४९० प्रतिशतले बढेको हो । अहिले बैंकहरुको चुक्ता पुँजी ३ खर्ब ८६ अर्ब २५ करोड रुपैयाँ रहेको छ । आज भन्दा १३ वर्ष अगाडि अर्थात, सन् २०१२ मा बाणिज्य बैंककको चुक्ता पुँजी ६५ अर्ब ३६ […]