१ महिनामा ६ कम्पनीले पाए आइपीओ र एफपीओ बिक्रीको अनुमति, २ करोड ७९ लाख कित्ता सेयर निष्कासन हुँदै

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पछिल्लो १ महिनामा ६ वटा कम्पनीलाई साधारण सेयर (एफपीओ सहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ कम्पनीलाई आइपीओ र एउटालाई एफपीओ बिक्री गर्न अनुमति दिएको हो । छोटो समयमा सेबोनले धेरै कम्पनीलाई आइपीओ बिक्रीको अनुमति दिएको देखिन्छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको आन्दोलनका कारण  बोर्डको दैनिक कामकार्य प्रभावित भएको […]

सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले मंसिर ७ गतेदेखि १० गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको शेयर  बाँडफाँट भएको हो । कम्पनीले १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका […]

४ वर्षमा ४ गुणाले बढ्यो बैंकहरुको एनपीएल, विकास बैंक र फाइनान्सको अवस्था पनि उस्तै

काठमाडौं । पछिल्लो ४ वर्षमा वाणिज्य बैंकहरुको औसत निष्कृय कर्जा अनुपात (एनपीएल) ४ गुणाले बढेको छ । बैंकहरुसँगै विकास र फाइनान्स कम्पनीहरुको एनपीएल पनि सोही अनुसार बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकका अनुसार ४ वर्ष अगाडि अर्थात, २०७८ असोजमा वाणिज्य बैंकहरुको एनपीएल औसत (एग्रिगेट)मा १.२३ प्रतिशत थियो । अहिले असोजसम्म आइपुग्दा उक्त दर बढेर ५.०३ […]

एसवाई प्यानलको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एसवाई प्यानल नेपाल लिमिटेडको सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा कम्पनीको १ करोड ३० लाख ८१ हजार ३७१ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारणमा जारी गरेको ५२ लाख ३२ हजार ५४८ कित्ता र संस्थापकहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता गरी कुल १ करोड ३० लाख […]

रिलायन्स स्पिनिङ मिल्सले आइपीओबाट करोडौं रकम विद्युत महुसुल तिर्ने दाउमा, यति धेरै दायित्व भएको कम्पनीको कट अफ किन उच्च ?

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणबाट उठाएको रकमले विद्युत प्राधिकरणलाई तिर्न बाँकी महसुल बुझाउने दाउमा बसेको देखिएको छ । कम्पनीले आइपीओबाट संकलन भएको प्रिमियमको रकमबाट महसुल तिर्ने सम्भावना देखिएको छ । महँगो दरमा सेयर बेच्ने र जनताबाट उठाएको पैसाले आफ्नो दायित्व तिर्न खोजेको भन्दै यसको चौतर्फी आलोचना पनि भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट […]

गार्डियन माइक्रो लाइफले बोलायो साधारण सभा, सेयरधनीलाई छैन लाभांश

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा विराटनगरमा रहेको होटल एयरपोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नियामक निकायको निर्देशन अनुसार कम्पनीको अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न अख्तियारी […]

वाणिज्य बैंकहरुमा थुप्रियो गैरबैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्तिले सबैभन्दा बढी मारमा ग्लोबल, हिमालयन र एनआईसी

काठमाडौं । अर्थतन्त्र चलयामान बनाउन नसक्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ, फलस्वरुप बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति बढेको छ । बैंक तथा वित्त सांस्थामा गैरबैकिङ सम्पति बढिरहेको छ । राष्ट्र बैंकका अनुसार २०८२\८३ को पहिलो तीन  महिनामा गैर बैंकिङ सम्पत्ति ५१ अर्ब  १२ करोड ५० लाख रुपैयाँ पुगेको छ । अर्थतन्त्र […]

‘कोल्याटर’ बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले गल्तीको रुपमा लिँदैन : गभर्नर पौडेल

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको कोल्याटर बेचेर आफूलाई फाइदा हुने काम गर्नु भनेको ‘पार्ट अफ करप्सन’ रहेकाले यसलाई राष्ट्र बैंकले क्षम्यकोरुपमा नलिने बताएका छन् । आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६ औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले यस्तो गतिविधिलाई कठोररुपमा लिने बताएका हुन् । ‘सरकारी बैंकहरुबाट यो मिलाइदिन्छु भनेर […]

बैंकिङ प्रणालीमा आधिक तरलता ९० अर्व खिच्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा आधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २१ मंसिर २०८२ का दिन ९० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैकले ८४ दिनको  लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । राष्ट्र बैंकका अनसार मंसिर २१ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र […]

८ विकास बैंकले घोषणा गरे लाभांश, ३ वटा बुक क्लोज हुन अझै बाँकी, कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १५ वटा विकास बैंकहरुमध्ये ८ वटाले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेका छन् ।  जसमध्ये, ५ वटा बैंकहरुले साधारण सभाबाट लाभांश प्रस्ताव पारित गरिसकेका छन् । बाँकी ३ वटाको साधारण सभा हुन बाँकी छ । शाइन रेसुंगा, मितेरी, गरिमा विकास बैंक, मुक्तिनाथ र कामना सेवा विकास […]