जेनजी आन्दोलनमा भएको क्षतिमा २० अर्ब ७० करोडको बीमा दाबी

काठमाडौं । भदौ २३ र २४ गतेका दिन भएको जेनजी प्रदर्शनका क्रममा बीमा कम्पनीहरुमा भदौ ३१ गतेसम्म २० अर्ब ७० करोड रुपैयाँ बराबरको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा निर्जीवन बीमा र ४ वटा लघु निर्जीवन बीमामा कुल २० अर्ब ७० करोड ३८ लाख रुपैयाँ बराबरको बीमा दाबी […]

नेप्सेमा तेस्रो सर्किट, आजका लागि कारोबार बन्द

काठमाडौं । बजार ६ प्रतिशतले घटेसँगै बिहीबारका लागि सेयर कारोबार स्थगित भएको छ । नेप्सेमा लगातार तेस्रो सर्किट लाग्दै बजार ६ प्रतिशाले घटेपछि आजका लागि सेयर कारोबार स्थगित भएको छ । अब बजार आगमी आइतबार (असोज ५ गते) बिहान ११ बजेमात्र खुल्नेछ । बजार ६ प्रतिशतले घटेपछि दिनभरका लागि कारोबार बन्द हुने प्रावधान अनुसार यसदिन बजार नखुल्ने […]

मुक्तिनाथ विकास बैंकको १८.२० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव साधारणसभाममा लैजाने निर्णय गरेको हो । कुल लाभांशमध्ये बैंकले १३.५३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको […]

वाणिज्य बैंकहरुले साउनमा कमाए ८ अर्ब ३८ करोड नाफा, ११ वटाको नाफा घट्यो, कुनको कति ?  

काठमाडौं । सञ्चालनमा रहेका २० वटा बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउनमा ८ अर्ब ३८ करोड २९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ८.६४५ प्रतिशत कम हो । आव २०८१-८२ मा बैंकहरुले ९ अर्ब १७ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । बैंकहरुको नाफा घट्नु कारण […]

बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन ७३ खर्ब ३ अर्ब बढी, वाणिज्य बैंकमा मात्रै ६५ खर्ब ४१ अर्ब बढी निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने पुँजी (अधिक तरलता) झनै बढ्ने देखिएको छ । रेमिट्यान्स आप्रवाहमा निरन्तर वृद्धि, सरकारी खर्चबापतको थोरै रकम बजारमा आउनु, उपभोगमा सीमितता जस्ता कारण निक्षेप बढिरहे पनि कर्जा प्रवाहमा अपेक्षित सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम बढ्दै गएको देखिन्छ । ऋण दिन मिल्ने रकम […]

होटल वेष्टउडले आइपीओ जारी गर्ने

काठमाडौं ।  होटल वेष्टउड लिमिटेडले आइपीओ प्रस्ताव पेश गर्न साधारण सभा बोलाएको छ । सभा असोज २४ गते, कम्पनीको कर्पोरेट कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ प्रस्ताव पेश गर्नेछ । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुनेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने लगायतका […]

विश्व बजारमा सुनको भाउ हालसम्मकै उच्च, २५ देशसँगै करिब ३० हजार टन सुन सञ्चितमा, कुन देशसँग कति ?

काठमाडौं । विश्व बजारमा सुनको भाउ प्रतिऔंस ३ हजार ६९५ डलर (करिब ४ हजार)मा कारोबार हुँदैछ । यो हालसम्मकै उच्च हो । त्यसैगरी चाँदीको भाउमा पनि वृद्धि कायमै छ । चाँदीको मूल्य १४ वर्षयताकै उच्च विन्दुमा छ । विश्व बजारमा चाँदीको भाउ प्रतिऔंस ४२.७२ डलरमा कारोबार हुँदैछ । नेपाली बजारमा पनि सुन र चाँदीको भाउमा […]

बिहीबारदेखि सेयर कारोबार सूचारु हुँदै

काठमाडौं । सेयर कारोबार असोज २ गते (बिहीबार) देखि खुला हुने भएको छ । नेपाल स्टक एक्सचेन्जले सूचना जारी गर्दै असोज २ गतेदेखि नियमित सेयर कारोबार सूचारु हुने जनाएको हो । जेनजी आन्दोलनका कारण भदौ २४ गतेदेखि सेयर कारोबार बन्द छ ।  

अर्थमन्त्री रामेश्वर खनाल र निजी क्षेत्रका प्रतिनिधिहरुबीच छलफल

काठमाडौं । भदौ २३ र २४ गते भएको प्रदर्शनबाट निजी क्षेत्रको उद्योग व्यवसाय तथा लगानीमा पुगेको क्षति तथा उद्योग व्यवसायीका समस्याहरुको सम्बोधनका सम्बन्धमा निजी क्षेत्रका प्रतिनिधिमूलक संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग अर्थमन्त्री रामेश्वर खनालले मंगलबार (भदौ ३१ गते) अर्थ मन्त्रालयमा छलफल/ अन्तर्क्रिया गरेका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कर्मश, नेपाल […]

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दति निक्षेप खातालाई प्रदान गर्ने उक्त दर भदौ महिनाको तुलनामा ०.११३५ प्रतिशतले घटेको हो । औसतमा २० वटा बैंकहरुको  ब्याजदर ५.४६ प्रतिशत कायम भएको छ । भदौ महिनामा बैंकहरुको औसत ब्याजदर ५.५७ प्रतिशत थियो । असोजका लागि ९ वटा बैंकले ब्याजदर […]