विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले बढ्यो, १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशी विनियम सञ्चिति ४.८ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा असारको तुलनामा ४.८ प्रतिशतले विदेशी विनियम सञ्चिति बढेको हो । २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २०८२ साउन मसान्तमा […]

