सुनको मूल्य निरन्तर बढ्दा पनि कर्जा लिने हिच्कीचाएनन् लगानीकर्ता, ८३ अर्ब २८ करोड पुग्यो सुनचाँदी धितो कर्जा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखी कर्जा लिने दर बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले सुनचाँँदी कर्जास्वरुप ८३ अर्ब २८ करोड ७० लाख रुपैयाँ वितरण गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा २५ अर्ब २८ करोड ६१ […]

