अबदेखि सुनचाँदी व्यवसायीलाई ५ लाख अमेरिकी डलर सटही सुविधा
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनचाँदी व्यवसायीहरुलाई अमेरिकी डलर सटहीमा थप सुविधा दिएको छ । राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त जानकारी दिएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र २०८१ मा संशोधन गर्दै अमेरिकी डलर ५ लाख वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्राको समीसम्म सहटी सुविधा प्रदान गरेको जनाएको […]

