१२ वाणिज्य बैंकमध्ये ५ वटाको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा धेरै, कुनको कति ?

काठमाडौं । हालसम्म १२ वटा वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ५ वटा बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ भन्दा धेरै छ । ९ वटा बैंकको इपीएस १० रुपैयाँ  भन्दा बढी देखिएको छ । बैंकहरुको नाफामा सुधार आएसँगै प्रतिसेयर आम्दानी पनि बढेको हो । १२ मध्ये २ वटाको भने उक्त […]

नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच साझेदार मुलुकसँग कस्तो छ व्यापार अवस्था ?

काठमाडौं । नेपालको वैदेशिक व्यापारका प्रमुख पाँच वटा मुलुकसँग नेपालको व्यापार अवस्था दयनीय रहेको छ ।  भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वाषिर्क तथ्यांक अनुसार नेपालको वैदेशिक व्यापारको प्रमुख साझेदार मुलुकहरु भारत, चीन, अर्जेन्टिना, अमेरिका र संयुक्त अरब इमिरेटस (यूएइ)सँगको व्यापार अवस्था दयनीय देखिएको हो । भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड […]

शिवम् सिमेन्ट्सको नाफा २०५ प्रतिशत बढ्यो, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०५.८५ प्रतिशत धेरै हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ९६ लाख नाफा कमाएको थियो । शिवम् सिमेन्टले असारसम्म ७ अर्ब ७६ करोड रुपैयाँ बराबरको सञ्चालन आम्दानी […]

यसकारण ९६५ प्रतिशतले बढ्यो प्रभु बैंकको नाफा

काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६५.४० प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसको खुद ब्याज आम्दानी ११ अर्ब ८९ करोडबाट घटेर ७ […]

ग्लोबल आइएमई बैंकको नाफा ६ अर्ब २० करोड, लाभांश वितरण क्षमता कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.१ प्रतिशत धेरै हो ।अघिल्लो वर्ष बैंकले ६ अर्ब १३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ८५ करोडबाट घटेर १६ अर्ब […]

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले कमायो ७१ करोड ३१ लाख नाफा, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.६३ प्रतिशत धेरै हो । अघिल्लो वर्ष संस्थाले ६८ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसले १२ महिनामा २ अर्ब ५ करोड बिमा शुल्क संकलन […]

आइपीओ बिक्रीपछि घोराही सिमेन्टले एउटा त्रैमासमा पनि नाफा कमाएन, गत वर्ष व्यहोर्यो ६६ करोड घाटा

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६६ करोड ३ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी १ अर्ब ४४ करोड नोक्सानीमा थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नोक्सानी रकम कम भएको हो । यसले आइपीओ बिक्री गरेदेखि एउटा त्रैमासमा पनि नाफा कमाएको छैन । घोराहीले […]

हिमालयन बैंकको नाफामा सुधार, चुक्ता पुँजी भन्दा जगेडा कोष ठूलो

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.१५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोडबाट घटेर १० अर्ब […]

नबिल बैंकको नाफा ७ अर्ब १२ करोड, कति छ लाभांश वितरण क्षमता ?

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ७ अर्ब १२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०१ प्रतिशत धेरै हो । अघिल्लो वर्ष बैंकले ६ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी १६ अर्ब ३१ करोडबाट बढेर १६ […]

८ कारोबार दिनमा ३ खर्बले घट्यो सेयर लगानीकर्ताको सम्पति, वित्तीय रिपोर्ट सुधारिएको आउँदा पनि किन बढेन इन्भेष्टरको मनोबल ?

काठमाडौं । पछिल्लो ८ कारोबार दिनमा सेयर लगानीकर्ताको सम्पति २ खर्ब ९७ अर्ब ५८ करोड रुपैयाँले घटेको छ । अर्थात, गत जुलाई २९ मा नेप्सेको बजार पुँजीकरण ५० अर्ब ९ अर्ब ४६ करोड रुपैयाँ थियो । अगस्ट ११ सम्म आइपुग्दा उक्त पुँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । अर्थात, जुलाई २९ […]