आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्तले सार्वजनिक गरे वित्तीय रिपोर्ट, कुनको नाफा कति ?
काठमाडौं । आरम्भ चौतारी, कालिका र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार आरम्भले १२ महिनामा ९ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १३ हजार ७८५ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यस […]

