होटल्स तथा पर्यटन समूहका अधिकांश कम्पनी घाटामा, सोल्टीले मात्र कमायो नाफा
काठमाडौं । चालु आवको पहिलो त्रैमाससम्म होटल्स तथा पर्टयन समूहका कम्पनीहरुले ११ लाख ८० हजार रुपैयाँ खुद घाटा व्यहोरा छन् । गत वर्षको असोजसम्म यी कम्पनीहरुले १२ करोड ५३ लाख रुपैयाँ नाफा कमाएका थिए । जेनजी आन्दोलनका कारण होटल तथा केबलकार कम्पनीको आम्दानीमा असर परेको छ । केही होटलहरुको संरचनामा क्षति पुगेको छ । यता, […]

