मध्यपूर्व युद्ध र नेपालमा पर्नसक्ने आर्थिक प्रभाव

रिसव गौतम पश्चिम एसियाको इस्लामिक गणतान्त्रिक देश इरानमा फेबु्रअरी २८, २०२६ का दिनबाट सुरु भएको युद्धको क्रममा अहिलेसम्म एक हजार २५० भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । अन्तरराष्ट्रिय समाचार संस्था एलजजीरा न्युजले मार्च ९ मा प्रकाशित गरेको समाचारअनुसार अमेरिका, इजराइल र इनरानबीच भएको युद्धका क्रममा सोमबारसम्म एक हजार २५० जनाको मृत्यु भएको उल्लेख छ […]

संघीय लोकतन्त्रको अन्तर्निमाण

काठमाडौं । म ‘टाइमहोल्डर’ मिडियाकर्मी! समकालीन राजनीतिबारे एकछिन आम मानिस भएर म आफैंलाई हेरौं?? राजनीति र आफैंबारे केहि भनौं? भन्न दिनुहुन्छ भने मसँग पाँच तर्क छन्। तर्क एक! मैंले बिहानको खाना खाएँ। आज चाहिँ आफैंले पकाएँ। भातसहित दाल, काउली, गोलभेडाको अचार!! पकाउने तालिका संधै मेरो होइन। तर आमा-बा, श्रीमती, छोराछोरी कतै व्यस्त थिए कि! मलाई […]

रवि र बालेन्द्रको राजनीतिक समिकरणले सबैमा छाएको खुसियाली र कौतुहलता

विशाल भण्डारी नयाँ राजनीतिक समीकरण पश्चयात रवि र बालेन्द्रलाई पत्र नेपाल देश परापुर्व काल देखि नै आफ्नो पहिचान विश्व सामु बनाएर शान्तिको देश नेपाल र बहादुर नेपालीको नाम बाट परिचित राष्ट्र हो । विगत केही वर्षको राजनैतिक अस्थिरता र ध्रुवीकरणले नेपाल र नेपालीलाई निरासाको चक्रपथमा घुमाइरहेको थियो। विभिन्न कालखण्डमा भएका परिवर्तनले देशको मुहार फेर्न त […]

निजी क्षेत्रको मागलाई सम्बोधन गर्न र सहज वातावरण निर्माणमा निरन्तर सहकार्य गरिरहेका छौँ – प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं । नेपाल उधोग बाणिज्य महासंघले राष्ट्रिय आर्थिक बहस २.० गरेको छ । सो बहस कार्यक्रममा प्रधानमन्त्री , अर्थ मन्त्री, गृह मन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर ,नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल उधोग परिसघंका अध्यक्ष बिरेन्द्र पान्डे लगायतले धारणा  राखेका थिए । सो कार्यक्रममा बोल्दै […]

नेकपा एमालेका महासचिव शंकर पोखरेलले २२ बर्ष पछि डेराको जिन्दगी सुरु गरेको बताउदै भने सुशासन आदर्शसँग म परीक्षण हुन चाहन्छु

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू सधैं सुशासनको पक्षमा भए पनि भ्रष्टचारी विरोधी निशानमा परेकोमा दुःख व्यक्त गर्दै । भदौ २४ गतेको तोडफोडमा आफ्नो घर जलाइएपछिको एक अनुभुती लेखेका छन् । उनले  आफ्नो पारिवारिक,राजनीतिक र संसदीय यात्राका अन्तरंगहरु सार्वजनिक गरेका हुन्। जेन जी आन्दोलनमा घरमा आगलागी र तोडफोड गराइएपछि  करिब दुई महिना साथीको घरमा […]

बालुवाटारमा बुधबार आयोजित त्रिपक्षीय संवादमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा व्यक्त मन्तव्य

काठमाडौं । म यहाँ रहरले आएकी होइन। राष्ट्रपति कार्यालयमा म, ओमजी (ओमप्रकाश अर्याल) र मेरो श्रीमान् थियौँ। मैले राजनीतिक नेतासँग डिल गर्न सक्दिनँ, मेरो विधा परेन भनेकी थिएँ। म यतातिर लाग्दिनँ भनेर त्यहाँबाट हिँडेकी पनि हुँ। म त्यसरी हिँड्दा देशलाई यस्तो अफ्ठ्यारो परेका बेला, देशले खोजेका बेला जिम्मेवारी नलिने भनेर राष्ट्रपतिज्यूले भन्नुभयो। जेनजी युवाहरू मेरो […]

मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

–प्रेमचन्द्र झा     नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति […]

समृद्ध भविष्यका लागि स्वरोजगार उद्यमशीलता

काठमाडौं । कुनै व्यापार वा व्यवसाय सुरु गर्नु उद्यमशीलता गर्नु हो । उद्यमीले गर्ने काम र आफैले चाल्ने कदम नै उद्यमशीलता हो । नयाँ उद्यम व्यवसायको सुरुवात गर्ने तथा सञ्चालन गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ । उद्यमी हुनु भनेको आफ्नो मालिक आफैँ हुनु हो । देशको आर्थिक तथा राजनीतिक प्रणाली जे सुकै होस् । तर आर्थिक विकासको लागि […]

बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्छ

हामी आगामी आर्थिक वर्षको पूर्व बजेट छलफलमा  छौं । जटिल अन्तराष्टिय परिवेश, मुलुककोआवश्यकता र सर्वसाधारणको निराशालाई कम गर्न यसपटकको बजेटले केही महत्वपूर्ण र दुरगामी महत्वका बिषयहरु समेटनुपर्ने देखिन्छ । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भैसकेको र त्यसले निजी क्षेत्र प्रवद्र्धनलाई सकारात्मक रुपमा लिएको सन्दर्भमा आगामी बर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा हामीले गरेका छौ । […]

विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा

रमेश कुमार बोहोरा                        काठमाडौं । सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रूपमा मान्यता दिएको थियो ।  तबदेखि हरेक वर्ष यो दिन विश्वभरका पत्रकार, मिडिया संस्था, अधिकारकर्मी र नीतिनिर्माताहरूको साझा चासोको विषय बन्छ—प्रेस स्वतन्त्रताको रक्षा र प्रवर्द्धन । सन् […]