नेपाली शेयर बजारमा ब्याजदरको प्रभाव [एक अध्ययन]

इक्विटी नेपाल – काठमाडौँ : यहाँ मात्र होइन संसार भरिकै दोस्रो बजारलाई बैङ्कको ब्याज दरले असर पुर्‍याएको पाईन्छ । शेयर बजार र ब्याज दरको यति ठुलो सम्बन्ध छ की अमेरिकी पुँजी बजारमा एउटा उखान नै छ  “Don’t Fight with Fed”,  अर्थात् एउटा लगानीकर्ताले कहिले पनि ब्याज दरसँग लडाई गर्नु हुँदैन । शेयर बजार र ब्याज […]

शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको मिर्मिरे माइक्रोफाइनान्सको वित्तिय अवस्था : हकप्रद अघि र पछि

इक्विटी नेपाल – काठमाडौँ : जेष्ठ २ गते ३० दशमलव १८ प्रतिशतमा मुल्य समयोजन भए लगतै जेष्ठ ४ गते नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रस्ताव गरेको शत प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति पाएको थियो। हकप्रद बिक्रीका लागि अनुमति पाए संगै कम्पनीले बुक क्लोज मिति तय गरेपछि कम्पनीको मुल्य निरन्तर उकालो लागेको छ । हेरौ कम्पनीको अवस्था […]

सुनको प्राविधिक बिश्लेषण : मुल्यले १३०० डलरको टेवा प्राप्त गर्दै

इक्विटी नेपाल – काठमाडौँ : ४ मे, २०१८ शुक्रबारसम्ममा दैनिक मैनबत्तीहरुको आधारमा गत ४ महिनादेखि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य १३०५ देखि १३६० डलरको सिमाभित्र उताबचडाब भएको देखिन्छ र हाल मुल्यले १३०१ को टेवा प्राप्त गरि बजार केहि सकारात्मक भै १३१३.७० मा अन्तिम कारोबार भएको देखिन्छ । स्टोकास्टिक अक्सिलेटर सूचकले पछिल्लो समयमा ९ देखि २० अंकमा […]

अनलाइन कारोबार प्रणाली लागू भएपछि शेयर बजारमा पर्न सक्ने प्रभाव : एक अध्ययन

इक्विटी नेपाल – काठमाडौँ : केही दिन अघि नेपालको शेयर बजार नेप्सको लागि अनलाइन प्रणालीको निर्माण गरीरहेको कम्पनी वाइकोले सम्बन्धित निकायहरुसमक्ष सो प्रविधिको बारेमा प्रस्तुति दिई लगभग निर्माणको काम सकिइरहेको बताएको थियो । त्यसपश्चात केही अनलाइन मिडियाहरुमा शेयर कारोबार अनलाइनको माध्यमबाट हुन थालेपछि शेयर बजारमा के कस्तो प्रभावहरु परे भनेर विभिन्न तथ्यांकहरु दिइएको थियो । […]

ठुला लगानीकर्ताको हालीमुहालीबाट बाहिर जाँदै शेयर बजार

इक्विटी नेपाल – काठमाडौँ : केही वर्ष अघिको परिस्थितिमा नेपालको पूँजी बजारको आकार सानो थियो। नेप्सेमा निकै थोरै कम्पनीहरू कारोबार हुने गर्थे । कम्पनीहरुपनि पूँजीको हिसाबमा साना नै थिए। बजारमा शेयरको आपूर्ति निकै थोरै थियो। दोस्रो बजारका त परै जावोस प्राथमिक बजार (आइपिओ )मा समेत लगानीकर्ताको उपस्थिति निकै न्यून थियो । त्यो समय हातमा गन्न […]

मूल्य वृद्धि बढ्दो ट्रेन्डमा :दिन प्रतिदिन जनता मारमा पर्दै

इक्विटी नेपाल – काठमाडौँ : नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फाल्गुन महिनासम्म मूल्य वृद्धि ६ प्रतिशत कायम रहेको छ । तरकारीको मूल्यमा आएको निरन्तर वृद्धिको कारणले गर्दा उपभोक्ता मुद्रास्फीति बढ्न गएको हो ।  समीक्षा अवधिमा अर्थात् फाल्गुन मसान्तसम्म खाद्य मुद्रास्फीति ५ दशमलव ६ प्रतिशत रहेको छ भने गैर खाद्य मुद्रास्फीति ६ दशमलव ३ […]

बजार बढ्दा न्युयोर्क एक्चेन्ज देख्ने र घट्दा मात्र वास्ताविकता थाहा हुने हामी लगानीकर्ता

इक्विटी नेपाल – काठमाडौँ : जब जब पुँजी बजार घट्न थाल्छ अनि हामी लगानीकर्ताहरू शेयर बजारको विकासको लागि तात्छौ । शेयर बजार घटिरहँदा हामी पूँजी बजारको विकासका निमित्त अर्थमन्त्री देखि राष्ट्र बैङ्कका गभर्नरसम्म पुग्छौ।  भेट पस्चात राज्य पूँजी बजारकालागि सकारात्मक छ भन्ने कुरा हामी विभिन्न सञ्चार माध्यमबाट फैलाउन एक सेकेन्डपनि विलम्भ गर्दैनौ।  त्यसपछि जब बजारले […]

प्रधानमन्त्रीको भारत भ्रमणको उपलब्धि : सुन्दा रमाइलो कार्यान्यवनमा चुनौती

इक्विटी नेपाल – काठमाडौँ : शनिवार दिल्लीस्थित हैदरावाद हाउसबाट वीरगन्जमा रहेको नेपाल भारत एकीकृत जाँच चौकी (आईसिपि)को उद्घाटन र मातिहारी – अमलेखगन्ज पट्रोलियम पाइप लाइनको शिलान्यास गरियो । डिजिटल प्रविधिको युगमा दिल्लीमै बसेरे उद्घाटन समापन भयो ।   सन् २००५मा शिलान्यास गरी २ वर्ष भित्र सकिने भनिएको आईसिपि विभिन्न कारणले ढिला भई निर्माण कार्य हाल सम्पन्न […]

डब्लु.टि.आई.कच्चा तेलको प्राविधिक बिश्लेषण :मुल्य केहि सच्चिन सक्ने सम्भावना

मासिक मैनबत्तीहरुको आधारमा डब्लु.टि.आई.कच्चा तेलको मुल्य २०१६ फेब्रुवरीमा, २००६ देखि कै न्यूनतम बिन्दु २६.०४ डलर (प्रति ब्यारल)मा टेवा प्राप्त गरि बजार बढेको छ । मुल्य प्रवृतिको तल्लो र माथिल्लो बिन्दुहरु बढ्ने क्रममा रहेकोले बजार बढ्दो प्रवृतिको र सकारात्मक देखिएको छ । यसले बजारमा आपूर्तीभन्दा माग बढी भएको संकेत गर्दछ । बजार बढ्ने क्रममा भए पनि […]

सिद्धार्थ लगानी वृद्धि योजनाले कति दियो त पाँच वर्षमा प्रतिफल ?

सर्वसाधारणसंग छरिएर रहेको सानो सानो पूँजीलाई एककृत गरी बजारमा उपलब्ध लगानीका बिबिध क्षेत्रहरुमा धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रही जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल आर्जनको उदेश्य सहित सामुहिक लगानीकोषले विभिन्न योजना संचालन गर्ने क्रमले ब्यापकता पाएको छ। हरेक मर्चेन्ट बैंकिंग गर्ने संस्थाले सामुहिक लगानीकोषका विभिन्न योजना संचालन गर्ने चलन चलेको छ।  सामुहिक लगानीकोषका योजनाहरु सुरक्षित […]