बोर्डबाट अनुमति नपाएका जलविधुतका शेयरमा लगानी नगर्नु : धितोपत्र बोर्ड

इक्विटी नेपाल – काठमाडौँ : केही जलविद्युत कम्पनीहरूले धितोपत्र बोर्डमा दर्तानै नभएको अवस्थामा उनीहरूले सार्वजनिक रूपमै सूचना निकाली शेयरमा लगानी गर्न आग्रह गरेको कुरामा धितोपत्र बोर्डले गम्भीरताका साथ लिएको छ ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २७ अनुसार अनुमाति बिनानै शेयर निष्कासन गरिनु गैरकानुनी भएको जानकारी बोर्डले दिएको छ । जनतालाई शेयर निष्कासन गर्नु […]

सर्भरमा समस्या आएका कारण वेबसाइटमा समस्या: नेप्से

इक्विटी नेपाल – काठमाडौँ : नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा आज समस्या देखिएको छ। नेप्सेको आधिकारिक वेबसाइट www.nepalstock.com र www.nepalstock.com.np नचलेका कारणले लगानीकर्ताले सदाझै बजारको कारोबारको आधिकारिक जानकारी पाउन सकेका छैनन्। वेबसाइटमा समस्या देखिएता पनि ब्रोकरका कार्यालयमा भने नियमित कारोबार सुचारुनै भईरहेको छ। नेप्सेको कार्यालयमा सम्पर्क राख्दा सर्भरमा समस्या आएका कारण वेबसाइटमा समस्या देखिएको र उक्त […]

नेपाल सेवा लघुवित्तको आईपीओ धितोपत्र बोर्डबाट स्वीकृत

इक्विटी नेपाल – काठमाडौँ : नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई आईपीओ निस्काशन गर्न धितोपत्र बोर्डबाट चैत्र २० गते अनुमति पाएको छ। लघुवित्तले एक सय रुपैयाँ अंकित मूल्यको १ लाख ८० कित्ता आईपीओ निस्काशन गर्न अनुमति पाएको हो।  २०७१ मङ्सिरबाट वित्तिय कारोबार थालेको लघुवित्तले उसको जारी पूँजी ६ करोड मध्येको सर्वसाधारणलाई ३० प्रतिशत आईपिओ […]

रसुवागढी र सान्जेन जलविधुत कम्पनीले जारी गरेको पहिलो चरणको आईपीओ बाँडफाँड [नतिजा सहित]

इक्विटी नेपाल – काठमाडौँ : रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेड र सान्जेन जलविधुत कम्पनी लिमिटेडले पहिलो चरणमा निष्काशित शेयरहरु आज बाँडफाड गरिएको छ। दुवै कम्पनीहरुले कर्मचारी संचयकोषका संचयकर्तालाई फाल्गुन ११ गते देखि ३० गतेसम्म र संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु र ऋणदाता संस्थाका कर्मचारीलाई चैत्र ५ गतेदेखि १३ गतेसम्म शेयर निस्काशन गरेका थिए।  रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले […]

नेपाली शेयर बजारमा बुलिश प्रवितिको ईतिहास

इक्विटी नेपाल – काठमाडौँ : बुल र वियरले लगानीकर्ताको मनोविज्ञानको दिशा देखाउने गर्दछ । बुलमा बजारका प्रमुख पेरिसुचकमा वृद्धि आएर लगानीकर्ताको मनोविज्ञान बलियो भएको देखाउछ । एक दुई दिनको शेयर बजार भएको वृद्धिलाई बुलिस ट्रेन्ड भनिन्न , बुलिश ट्रेन्डको बजार केही लामो समयको लागि वृद्धि हुन्छ , विच विचमा भने सामान्य करेक्सन आउने गर्दछन । […]

नेप्से खबरः स्वेतपत्रमा शेयर बजारलार्इ सम्बाेधन गरिने हल्लाले बढायाे बजार, लगानीकर्ताकाे मुहार हरियाे !

इक्विटी नेपाल – काठमाडौँ : अघिल्लाे दिनकाे त्रासका कारण बजार खुल्नासाथ तल झर्न सुरू गरेकाे बजार दिनकाे ठिक १२ः५० सम्म करिब ३४ अंकले झरेकाे तल अाएकाे थियाे । लगानीकर्ताहरू पाएकाे मुल्यमा तुरून्त बेचेर बजारबाट बाहिरिरहेका थिए । अर्का तर्फ खरिद गर्ने खरिदकर्ताकाे चाप बजार गहिराइ (मार्केट डेप्थ) बाट हेर्दा निकै न्यून देखिराखेकाे थियाे । धेरै […]

सिद्धार्थ लगानी वृद्धि योजनाले कति दियो त पाँच वर्षमा प्रतिफल ?

सर्वसाधारणसंग छरिएर रहेको सानो सानो पूँजीलाई एककृत गरी बजारमा उपलब्ध लगानीका बिबिध क्षेत्रहरुमा धितोपत्र बोर्डले जारी गरेको नियमभित्र रही जोखिमको विश्लेषण गर्दै उच्चतम प्रतिफल आर्जनको उदेश्य सहित सामुहिक लगानीकोषले विभिन्न योजना संचालन गर्ने क्रमले ब्यापकता पाएको छ। हरेक मर्चेन्ट बैंकिंग गर्ने संस्थाले सामुहिक लगानीकोषका विभिन्न योजना संचालन गर्ने चलन चलेको छ।  सामुहिक लगानीकोषका योजनाहरु सुरक्षित […]

साधारण शेयर धनीले भर्ने भए संस्थापक हकप्रद ! १२ करोड बाट १ अर्ब पूँजी पुर्याउदै एभेरेस्ट इन्सुरेन्सको

इक्विटी नेपाल – काठमाडौँ : कुनैपनि कम्पनीले हकप्रद शेयर जारी गर्दा सस्थापकले संस्थापक समुहको हकप्रद शेयर भर्ने र साधारण समुहले साधारण समुहको हकप्रद शेयर भर्ने प्रचलन रही आएको छ ।तर एभरेष्ट इन्सुरेन्स कम्पनीले भने यो पटक नयाँ प्रकृतिको हकप्रद शेयर सार्वजनिक गरेको छ । विमा समितिले निर्जीवन विमा कम्पनीका लागि भनेर १ अर्ब पूँजी तोकेको अवस्थामा कम्पनीले […]

सहारा विकास बैंकले पायो २५० प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति

इक्विटी नेपाल – काठमाडौँ : सहारा विकास बैंक लिमिटेडलाई २५० प्रतिशत हकप्रद बिक्रि गर्नका लागी नेपाल धितोपत्र बोर्डले अनुमति प्रदान गरेको छ। यससंगै बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद निष्काशन गर्न छ।  बैंकले यस हकप्रदको शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा […]

नेप्से परिसूचक ५८ दशमलव ५२ अंकले घट्दा पनि कारोबार रकममा भने वृद्धि

इक्विटी नेपाल – काठमाडौँ : अघिल्लो हप्ता अन्तिम तीन दिन केहि मात्रामा नेप्से परिसूचकमा आएको बृद्धिले यस सातापनि उक्त बृद्धि कायम रहने विश्वास लिएका लगानीकर्ताको आश विपरित यस साताभर नेप्से परिसूचक निरन्तर ओरालो लाग्ने क्रमले निरन्तरता पायो।  साताको नेप्से परिसूचक पहिलो दिनको तुलनमा ५८ दशमलव ५२ अंकले घटेर अन्तिमदिन बिहिबार १२२० दशमलव ४४ अंकमा बजार बन्द हुन […]