नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । नबिल बैंक लिमिटेडको ४०औँ वार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको छ। बिहीबार बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको सिफारिस र नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात् आर्थिक वर्ष ०८०/८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। समीक्षा वर्ष ०८०/८१ मा बैंकले ६ […]