लगानीकर्ताको बिरोधको नतिजा : सरकारले ल्याएको पूँजीगत लाभकर गणनाको नयाँ व्यवस्था तत्काललाई स्थगित
इक्विटी नेपाल – काठमाडौँ : नेपाली शेयरबजारमा सक्रिय लगानीकर्ताहरुले बिगत तीन दिनदेखि जारी राखेका विभिन्न बिरोधका कार्यक्रम आज सरकारसंग दिउँसो भएको वार्तामा सहमति संगै हाललाई सम्पूर्ण बिरोधका कार्यक्रमहरु स्थगित भएका छन्। लगानीकर्ताहरूले नेतृत्व गरिरहेको संयुक्त संघर्ष समितिका पदाधिकारी र सरकारका तर्फबाट राजश्व सचिब शिशिर ढुंगाना एवं वित्तिय व्यस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्री विच भएको […]