फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले किन्न पाउने

काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ ।

संस्थापक शेयर खरिद गर्न हाल बिध्यमान संस्थापक शेयरधनीले  आबेदन नदिएकाले सो संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति/ संस्थाले ७ (सात) दिन भित्र राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरीद सम्बन्धी fit & proper test पुरा गरी आवश्यक कागजपत्र सहित संस्थाको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाण्डौमा आबेदन माग गरेको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार