हिमालयन बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न  सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ  । संस्थापक शेयरको बिक्री मुल्य बिक्रेताअनुसार फरक–फरक हुन सक्ने बैंकले स्पष्ट जनाएको छ ।

तोकिएको अवधिभत्रि संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आबेदन नआएमा  अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार