अर्थतन्त्र लयमा ल्याउन निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्छ : निजी क्षेत्र

काठमाडौं । पछिल्लो समय नेपाली अर्थतन्त्रमा देखिएको अप्ठ्यारो अवस्थाको समाधानका लागि निजी क्षेत्र र संचारमाध्यमले हातेमालो गर्नुपर्ने कुरा सरोकारवालाहरुले राखेका छन् । बुधबार इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको नेपाल चेम्बर अफ कमर्शका नयाँ पदाधिकारीलाई सम्मान ककार्यक्रममा निजी क्षेत्रका प्रतिनिधि र संचारमाध्यम संचालकहरुले यस्तो बताएका हुन् । इम्सनले आयोजना गरेको कार्यक्रममा बोल्दै नेपाल चेम्बर […]

अर्थमन्त्री भन्छन्: अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेका छन्

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन थालेको बताएका छन्। काठमाडौंमा बुधबार आयोजित ‘दिगो विकासका लागि वित्त नीति’ विषयक कार्यशालामा बोल्दै उनले गत वर्षको तुलनामा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेको बताएका हुन्। विश्व बैंकले चालु आर्थिक वर्षमा ३.३, एसियाली विकास बैंकले ३.६ र राष्ट्रिय तथ्याङ्क विभागले ३.८७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरे […]

अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने

काठमाडौं । राष्ट्रिय तथ्यांक विभागले चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने बताएको छ । मंगलबार चालु आर्थिक वर्षको राष्ट्रिय लेखा सम्वन्धि वार्षिक तथ्यांकहरु सार्वजनिक गर्दै औद्योगिक क्षेत्रहरु मध्ये अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको हुने प्रक्षेपण गरिएको छ । कृषि, वन तथा मत्स्य २४ दशमलव शून्य नौ प्रतिशत, खानी तथा […]