आगामी आवको लागि काठमाडौं महानगरको बजेट २५ अर्ब ७० करोड
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजारको अनुमानित बजेट तथा कार्यक्रम तयार गरेको छ। काठमाडौं महानगरको उपमेयर सुनिता डंगोलले आज (सोमबार) उक्त रकम बराबरको बजेट पेश गरेकी हुन्। यस अन्तर्गत काठमाडौँ महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार […]