‘आर्ट अफ लिभिङ्ग नेपाल’को ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न

काठमाडौं । आज भन्दा ४२ वर्ष अघि देखि विश्वका १८६ देशमा संजाल रहेको ‘द आर्ट अफ लिभिङ्ग’को नेपाल ईकाईले योग, ध्यान र साधनाको माध्यमबाट जिवन जिउने कला सिकाउने सिलसिलामा आज काठमाडौंको तारकेश्वर नगरपालिकाको गोलढुंगामा ४ दिने ‘ह्याप्पिनेस प्रोग्राम’ सम्पन्न गरेको छ । घरेलु महिला कामदार, एकल महिलाहरूको समुहलाई लक्षित गरी संचालित उक्त कार्यक्रममा २२ जना […]