तीन आर्थिक वर्षको लागि ५८ खर्ब ६८ अर्बको बजेट

काठमाडौं । राष्ट्रिय योजना आयोगका अनुसार तीन आर्थिक वर्षको लागि बजेट स्रोत व्यवस्थापनका लागि ५८ खर्ब ६८ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । आयोगले गरेको प्रक्षेपण अनुरुप आर्थिक वर्ष २०७९÷८० मा १७ खर्ब ४५ अर्ब, आर्थिक वर्ष २०८०÷८१ मा १९ खर्ब ३१ अर्ब र आर्थिक वर्ष २०८१÷८२ मा २१ खर्ब ९२ अर्बको स्रोत आवश्यक पर्छ । स्रोत […]