इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एण्ड जुम’ सम्पन्न भएको छ । विभिन्न १५ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाइ ‘रिकग्निसन’ प्रदान गरिएको थियो । एकहजार बढी बिशिस्ट ब्यप्तिहरुको उपस्थितिमा ह्यात रिजेन्सी काठमाडौँमा आयोजना भएको भब्य समारोहबीच आइसिटी अवार्ड […]

इन्ड्राइभ आइसिटी अवार्ड २०२४ मा जेनस सलुशन र जुमको सहकार्य

काठमाडौं ।  ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४’ मा आईटी कम्पनी जेनस सलुशन र जुमले सहकार्य गर्ने भएका छन्  । प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डमा जेनस सोलुसनले ‘इन एशोशिएसन विथ’ पार्टनरको रूपमा सहकार्य गरेको हो । नवौं संस्करणको आइसिटी अवार्ड आगामी पुस ५ गते (२० डिसेम्बर) शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना हुँदैछ । विभिन्न […]