सार्वजनिक संस्थानमा प्रशासनिक खर्च झण्डै ४४ अर्ब पुग्यो, ऋण लगानी ३ खर्ब
काठमाडौं । नागरिकको दैनिक जीवनयापनसँग प्रत्यक्ष सम्बन्ध रहेका अत्यावश्यक वस्तु तथा सेवा सर्वसुलभ एवं सुपथ मुल्यमा उपलब्ध गराउने, रोजगारी सृजना गर्ने लगायतका उद्देश्यले स्थापना गरिएको सार्वजनिक संस्थानहरुमा कर्मचारीको संख्या बढ्दै गएको पाइन्छ । यसरी बढ्ने क्रममा पछिल्लो समय अस्तित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमा ३२ हजार १८० जना कर्मचारी रहेका छन् । संस्थानहरुले हरेक वर्ष […]

