काभ्रेप्लाञ्चोकमा फर्निचर उद्योगमा भीषण आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काभ्रेप्लाञ्चोकको शंखरापुरस्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। शंखरापुर नगरपालिका–१ नाङलेभारेकी ७० वर्षीय टिकादेवी दंगालको आगलागीमा परी ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो। प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार उद्योगमै बस्दै आएकी दंगालको […]